मंगलबार, चैत ३, २०८२

थपिए १९ कोरोना संक्रमित

२ हजार ८१४ जनाको नमुना परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण देखिएको हो।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– नेपालमा पछिल्लो २४ घन्टामा थप १९ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ।

२ हजार ८१४ जनाको नमुना परीक्षण गर्दा पीसीआर प्रविधिमार्फत १४ र  एन्टिजेनमार्फत ५ जनामा कोरोना संक्रमण देखिएको हो।

यस्तै, सोही अवधिमा १० जना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको सख्या १२४ छ।

प्रकाशित: Jun 21, 2022| 17:38 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्