मंगलबार, चैत ३, २०८२

शिक्षा/स्वास्थ्य


नेपाल ल क्याम्पसमा छात्रवृत्तिका लागि दरखास्त आह्वान

नेपाल ल क्याम्पसले छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

आधारभूत अस्पताल : ११४ पालिकामा छैन डीपीआरकै सुरसार

दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ शिलान्यास गरिएको थियो। पहिलो चरणमा ३९६ आधारभूत अस्पताल बनाउने योजना भएपनि त्यसबेला ३०९ वटा स्थानीय तहमा भर्चुअल माध्यमबाट ओलीले शिलान्यास गरेका थिए।
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

गगन थापाले उद्घाटन गरे नील डेविड्स सैलुनको हात्तीगौंडा शाखा

नील डेविड्स सैलुनको १६ औं वार्षिकोत्सव अवसर पारेर काठमाडौंको बुढानीलकण्ठ नगरपालिका, हात्तीगौंडामा नयाँ शाखा उद्घाटन गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

६ बुँदे सहमतिपछि खुल्यो त्रिवि उपकुलपति कार्यालयको ताला

सत्तारुढ नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले माघ ६ गते र आंशिक प्राध्यापकले माघ २१ गते उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा तालाबन्दी गरेका थिए ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

शेरबहादुरको दाबी– गाँजा बेचेर देशको ऋण तिर्न सकिन्छ, एड्स रोगीको आयु बढाउन सकिन्छ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजा बेचेर राष्ट्रको वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

गर्मी मौसममा मसलामा कम प्रयोग गर्नुपर्ने चार चिज

कतिपय मसलाले प्राकृतिक रूपमा शरीरलाई गर्मी प्रदान गर्छन्। त्यस्ता मसला जाडोमा सेवन गर्नु निकै फाइदाजनक मानिन्छ। तर, गर्मीमा बढी प्रयोग गरेमा यसले धेरै समस्या निम्त्याउन सक्छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

अपेक्षा नै नगरेको परिणाम आएपछि उत्साहित छन् क्यान्सर वैज्ञानिक

‘डोस्टारलिमाब’ भनिने उक्त औषधी मेडिकल भाषामा ‘मोनोक्लोनोल एन्टीबडी ड्रग’ हो। जसलाई बेलायतमा पहिले नै पाठेघरको क्यान्सरको उपचारका रुपमा स्वीकृत गरिसकिएको थियो।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

नि:शुल्क पाइने रेबिजको सुई लगाउनै आनाकानी, बेवास्ताका कारण मृत्युदर बढ्दो

मानिसहरुले सामान्य अवस्थामा बेवास्ता गर्ने, टिटानसको सुई अथवा सामान्य उपचारबाहेकमा ध्यान नदिने र लक्षण देखिएपछि मात्रै अस्पताल पुग्‍ने गरेका कारण समस्या थपिएको शर्मा चालिसे बताउँछन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

विद्यार्थी संगठनको 'गुन्डागर्दी'ले हायलकायल प्राध्यापक

कक्षा सकेर ‘टिचर रुम’मा जाने क्रममा उपप्राध्यापक पाण्डेमाथि विद्यार्थीको समूहले कुटपिट गरेको थियो। 'केही बेर एकान्तमा कुरा गर्नु छ' भन्दै उपप्राध्यापक पाण्डेलाई विद्यार्थीले कुटपिट गरेको उनको भनाइ छ। क्याम्पसको छाप...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

कोभिड अपडेट : थपिए १७ जना संक्रमित

१ हजार ९१५ जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार १५५ जनाको एन्टीजेन परीक्षणमा १० जना गरी १७ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

बालबालिकालाई आजदेखि कोभिडविरुद्धको बुस्टर डोज दिइँदै

१२ देखि १७ वर्ष उमेरसमूहका बालबालिकालाई शुक्रबारदेखि कोभिडविरुद्धको बुस्टर डोज लगाइने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

उपत्यकाका अस्पतालमा बिरामी बढ्न थालेपछि विज्ञले भने- फोहोर व्यवस्थापन नभए हैजा फैलिनसक्छ

उपत्यकामा फोहोर थुप्रिन थालेपछि उपत्यकाका केही अस्पतालहरुमा बिरामीको संख्या बढ्न थालेको छ। विगतका वर्षहरुमा पनि वर्षातको समयमा अस्पतलामा बिरामीहरु बढ्ने समय हो भए पनि पछिल्लो दुई सातादेखि उपत्यकामा फोहोर थुप्रिन...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २६, २०७९

कहाँ–कहाँ पुगेन पाठ्यपुस्तक? सरकारसँगै छैन तथ्यांक

विद्यालय तहका पाठ्यपुस्तक निःशुल्क उपलब्ध हुने व्यवस्थाबमोजिम कक्षा १ देखि ३ सम्म निजी क्षेत्रका मुद्रण व्यावसायी र कक्षा ४ देखि १० सम्म सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले उत्पादन...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २६, २०७९

वैकल्पिक चिकित्सामा समस्यै–समस्या

वैकल्पिक चिकित्सामा सरकारको मात्रै कमजोरी नभई सम्बन्धित विद्याकै सरोकारवालाहरुको पनि कमजोरी भएको सरकार पक्षको आरोप छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २६, २०७९

५६ वटा चिकित्सा विज्ञानका शैक्षिक कार्यक्रमको शुल्क निर्धारण

चिकित्सा शिक्षा आयोगको नवौं बैठकले आयोगले ५६ वटा चिकित्सा विज्ञानका शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २६, २०७९

हुबहु प्रश्‍नपत्रका विषयमा केन्द्रीय परीक्षा समितिले छानबिन गर्ने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षामा सोधिने प्रश्नपत्रमा पटक-पटक लापरबाही देखिएपछि छानबिन गरिने भएको छ। त्रिविले अहिले सञ्चालन गरिरहेको स्‍नातकोत्तर तह मानविकी तथा समाजशास्त्र संकायको परीक्षाका दुईवटा विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि छानबिनको...
नेपाल समय संवाददाता | बुधबार, जेठ २५, २०७९

लिङ्कन विश्वविद्यालयको आयोजनामा शिक्षण सिकाइ कार्यशाला

लिङ्कन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका कार्यकारी सम्मिलित शिक्षण सिकाइ कार्यशाला मलेशियामा सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २५, २०७९

हिमालयन डिस्टिलरीद्वारा समता शैक्षिक गुठीलाई २५ लाख सहयोग

हिमालयन डिस्टिलरी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समता शैक्षिक गुठीलाई २५ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २५, २०७९

एचसीआरसी अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने

नेपालगञ्जको चारबहिनीस्थित एचसीआरसी अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरुवात भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २५, २०७९

मेडिकल काउन्सिलको वार्षिक परीक्षा तालिका सार्वजनिक

नेपाल मेडिकल काउन्सिलले २०७९ सालको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २५, २०७९