मंगलबार, चैत ३, २०८२

शिक्षा/स्वास्थ्य

मानव धर्मको देशव्यापी योग शिविर

विश्व योग दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समितिले देशव्यापी योग साधना शिविर सञ्चालन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

सानिमा बैंक र पाटन अस्पतालबीचको सम्झौता नवीकरण

सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गरेको सम्झौता नवीकरण गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

त्रिवि कर्मचारी संघको उपाध्यक्षमा भद्रको उम्मेदवारी

यही असार १० गते हुन गइरहेको त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको निर्वाचनमा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, धरानका कर्मचारी नेता भद्रबहादुर तामाङले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

एसईई नतिजा असार मसान्तभित्र सार्वजनिक गरिँदै

राष्ट्रिय परीक्षा बोर्ड एसइई (कक्षा १०)का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले असार ३२ गते एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

भगवान कोइरालाले बनाउन लागेको बाल अस्पताललाई काठमाडौं महानगरले ४ करोड दिने

वरिष्ठ चिकित्सक भगवान कोइरालाले स्थापना गर्न लागेको नेशनल चाइल्ड हेल्थ केयर अस्पताल भवन निर्माणका लागि काठमाडौं महानगरपालिकाले ४ करोड आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

गर्भवतीका लागि फाइदाजनक तीन योगासन

गर्भावस्थामा हुने थकान, खुट्टाको दुखाइ र श्वास फेर्नमा हुने असहजतालाई योगको माध्यमले समाधान गर्न सकिन्छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

बोक्रासहित फलफूलको सेवन कति फाइदाजनक?

फलफूलमा पाइने एन्टिअक्सिडेन्ट तत्वले तपाईंलाई सबै प्रकारका गम्भीर रोगबाट बचाउन मद्दत गर्छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

राष्ट्रव्यापी गणित प्रतियोगितामा ब्लुबर्ड कलेज 'ए'लाई स्वर्ण

एभरेस्ट इन्जिनियरिङ कलेजले आयोजना गरेको राष्ट्रव्यापी गणित प्रतियोगितामा ललितपुरको ब्लुबर्ड कलेज ‘ए’ प्रथम भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

राउण्ड टेबल नेपालद्वारा छात्रछात्राका लागि २० लाख सहयोग

राउण्ड टेबल नेपालले शिक्षा क्षेत्रका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

काठमाडौंमा हैजा देखिएपछि संसद्‍मा चिन्ता

नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल काठमाडौंमा हैजा देखिएको र यो बढ्न पनि सक्ने भएकाले नियन्त्रणमा तत्काल ध्यान दिन सरकारको ध्यानाकर्षण गराएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

डिला संग्रौलाले संसद्‍मा उठाइन् विदेश जाने विद्यार्थीको मर्का

नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले सरकारी नीतिका कारण विदेश पढ्न जान लागेका विद्यार्थी मारमा परेको बताएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

काठमाडौंमा हैजा फैलिने चिन्ता, संक्रमण कसरी पुग्यो समुदायमा?

काठमाडौंमा महिनौं दिनसम्म सडकमा थुप्रिएका फोहोर, खानेपानीका पाइपको उचित व्यवस्थापन अभाव र खानपानमा ध्यान नदिँदा उपत्यकामा बढ्दै छन् हैजाका बिरामी।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

२२ लाख मात्रा कोरोना खोप ५-११ वर्षका बालबालिकालाई दिइने, पहिलो चरणमा कुन क्षेत्र छ प्राथमिकतामा

आइतबार अमेरिकाबाट आइपुगेको कोभ्याक्स सुविधाअन्तर्गत पहिलो लटको २२ लाख ३ हजार २ सय मात्रा खोप वितरणका लागि सातै प्रदेशस्थित स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा पठाइसकिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

यस्ता छन् मुला खानुका फाइदा

मूलाको सेवनले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुका साथै रुघाखोकी जस्ता रोगबाट बच्न मद्दत पुर्‍याउँछ।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

शरीरलाई फाइबरयुक्त चिजको सेवन किन आवश्यक छ?

सामान्यतया मानिसहरु 'फास्ट र जंक फुड'मा बढी रुची राख्छन्, यसमा फाइबरको मात्रा एकदमै कम हुन्छ भने बोसो बढी हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

काठमाडौंमा फैलियो हैजा

काठमाडौंमा हैजाका बिरामी भेटिएको पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले दुई जनामा हैजा रोगको जीवाणु पत्ता लागेको जानकारी गराएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

नेपाललाई २२ लाख डोज कोभिड खोप दिँदै अमेरिका

५ देखि ११ वर्षसम्मका बालबालिका लक्षित अत्यन्त प्रभावकारी, जीवनरक्षक खोप अमेरिकी जनताको उदारतामार्फत दिइन लागिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

नेपालमा थप १४ जनामा कोरोना पुष्टि, ११ जना संक्रमण मुक्त

नेपालमा पछिल्लो २४ घण्टामा १४ कोरोना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ४, २०७९

स्नातक तह छात्रवृत्तितर्फ म्याचिङको नतिजा प्रकाशित

चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तितर्फको म्याचिङको नचिजा प्रकाशन भएको छ। चिकित्सा शिक्षा आयोगले गएराति जतिजा प्रकाशन गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, असार ४, २०७९

गर्मीमा लस्सी पिउनुका यस्ता छन् चार फाइदा

गर्मीमा नियमित लस्सीको सेवनले डिहाइड्रेसनको समस्याबाट बच्न, पेटलाई स्वस्थ राख्न र अन्य धेरै रोगको जोखिम कम गर्न मद्दत मिल्छ।
नेपाल समय संवाददाता | शनिबार, असार ४, २०७९