बिहीबार, वैशाख ३१, २०८३

उकालो लाग्दै कोरोना, एकै दिन थपिए ९० संक्रमित

कोरोना संक्रमित हुनेको संख्या पछिल्लो समय बढ्दै गएको छ।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

National life

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ। मन्त्रालयका अनुसार कोरोना संक्रमित हुनेको संख्या पछिल्लो समय बढ्दै गएको छ।

१ हजार ९४४ जनाको पीसीआर परीक्षणमा ७३ र १ हजार १६८ एन्टिजेन परीक्षण गर्दा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको हो।

प्रकाशित: Jul 05, 2022| 16:23 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्