मंगलबार, चैत ३, २०८२

शिक्षा/स्वास्थ्य

संस्कृत विश्वविद्यालयको समस्या समाधान गर्न प्रधानमन्त्रीलाई नेविसंघको आग्रह

नेपाल विद्यार्थी संघले नेपाल संस्कृत विश्वविद्यालयको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको छ। बिहीबार विज्ञप्ति जारी गर्दै नेविसंघले यस्तो माग अघि सारेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

स्वास्थ्य बिमा सेवा बन्द नगर्न अस्पतालहरूलाई बोर्डको आग्रह

अस्पतालहरुले स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने घोषणा गरेपछि स्वास्थ्य बिमा बोर्डले सेवा नरोक्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

बढ्दै कोरोना संक्रमण, बिहीबार थपिए ४९

कोरोना संक्रमित हुनेको संख्या गत आइतबारदेखि बिहीबार हालसम्मकै बढी भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

काठमाडौंका पाँच ठाउँमा हैजा पुष्टि

काठमाडौं उपत्यकाका पाँच ठाउँमा हैजा पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

शक्तिबहादुर बस्नेतको प्रश्न- आधारभूत स्वास्थ्य सेवा भनेको के हो?

'संवैधानिक व्यवस्थामा आधारभूत स्वास्थ्य सेवा निशुल्क भनिएको छ। तर, आधारभूत स्वास्थ्य सेवा भनेको के हो? स्पष्ट छैन। आधारभूत स्वास्थ्य सेवा बिमामा समावेश हुनुपर्ने विषय होइन,' उनले भने, 'स्वास्थ्य/शिक्षा मौलिक हुन्,...
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा ३७ लाख खर्च

गत वैशाख ६ गते सम्पन्न दीक्षान्त समारोहमा ३७ लाख खर्च भएको विश्वविद्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

गण्डकी प्रदेशमा ४१ शिक्षकको बढुवा

शिक्षक सेवा आयोगअन्तर्गत बढुवा सिफारिस समिति सचिवालय, शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश पोखराले शिक्षकहरूलाई बढुवा गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

कसरी बाँच्ने सय वर्ष?

बुढ्यौली प्रक्रियालाई सुस्त बनाउने वा सम्पूर्ण प्रक्रियालाई उल्ट्याउने सूत्र अहिलेसम्म उपलब्ध छैन तर वैज्ञानिकहरू यस दिशामा काम गरिरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

५ देखि १२ वर्षका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप

बालबालिकालाई खोप लगाउनका लागि एक हजार ३०० खोप केन्द्र तोकिएका छन्। खोप यही असार ५ गते अमेरिकाको सहयोगमा कोभ्याक्समार्फत करिब २२ लाख मात्रा आएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

स्वास्थ्य बिमा कार्यक्रम धमाधम बन्द गर्दै अस्पतालहरू

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, बिएण्डसी मेडिकल कलेज बिर्तामोड र नोबेल मेडिकल कलेज विराटनगरले बोर्डले स्वास्थ्य बिमा कार्यक्रमबापतको रकम बन्द गर्ने जनाएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

कांग्रेस उपसभापति गुरुङले मागे कृषि र शिक्षामन्त्रीको राजीनामा

सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले किसानलाई मल र विद्यार्थीलाई पुस्तक समयमा उपलब्ध गराउन नसकेको भन्दै सम्बन्धित मन्त्रीप्रति आक्रोश व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

पाठ्यक्रमबारे समीक्षा गर्न त्रिविमा पाँच दिने कार्यशाला

पाठ्यक्रम समीक्षाको लागि ग्रामीण विकास केन्द्रीय विभाग त्रिविले कार्यशाला गोष्ठी आयोजना गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

भागबन्डा किचलोमा खुला विश्वविद्यालयः डिन छैनन्, ३५ सय विद्यार्थीको भविष्य अन्योलमा

अस्तव्यस्त खुला विश्वविद्यालयमा डिन नियुक्त नहुँदा ३ महिनामै निस्कनुपर्ने नतिजा ९ महिनासम्म सार्वजनिक हुन सकेको छैन। विश्वविद्यालयमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि गरी तीन संकायका विद्यार्थी अध्ययनरत छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

काठमाडौंमा हैजाको खोजपड्ताल गरिँदै

काठमाडौं महानगरपालिकामा हैजाका बिरामी पुष्टि भएपछि काठमाडौं महानगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय र चिकित्सकको टोलीले हैजाको कारण पत्ता लगाउनका लागि काम सुरु गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

'एलर्जी र दमबारेको अन्तर्राष्ट्रिय सम्मेलन जानकारीमूलक'

पेडियाट्रिक आस्थमा एलर्जी इम्युनोलोजी प्राक्टिसनर्स सोसाइटी अफ नेपाल ‘प्याइप्सन’ को आयोजनामा बालबालिकामा हुने एलर्जी र दमका विषयमा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

बिहीबारदेखि २७ जिल्लाका बालबालिकालाई लगाइँदै कोरोनाविरुद्धको खोप

५–१२ वर्षसम्म बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाउन थालिएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

धवलागिरि अस्पताल : बिरामी बढ्दा घटे चिकित्सक

अहिले टोकन लिने, नाम लेखाउने, बिल काट्ने र चिकित्सकलाई भेट्न पालो कुर्नुपर्ने अवस्था रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

आउँदा दिन तातामात्र होइन, रोगग्रस्त पनि हुनेछन्

अहिले करिब १० हजार विभिन्न प्रकारका भाइरस ‘मौन रुपमा’ जंगली स्तनपायी जनावरहरुमाझ विस्तार भइरहेका छन्। हाल उष्ण वनका गहिराइमा सीमित ती भाइरसले मानिसको सम्पर्कमा आए जोखिमपूर्ण उत्परिवर्तन गर्न सक्छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

माइग्रेनको समस्या भएकाहरूका लागि लाभदायक तीन योगासन

माइग्रेनको दुखाई कम गर्नका लागि औषधिहरू पनि छन्। तर, केही योगासन गरेर पनि माइग्रेनको दुखाइलाई कम गर्न सकिन्छ।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

थपिए १९ कोरोना संक्रमित

२ हजार ८१४ जनाको नमुना परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण देखिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९