बिहीबार, वैशाख ३१, २०८३

बागलुङमा कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत

गण्डकी प्रदेश सरकारले ११ जिल्लामै कोरोनाबाट मृत्यु भएका परिवारलाई ५० हजार राहत रकम प्रदान गर्ने निर्णय अनुसार चालु आर्थिक वर्षमा ५७ लाख राहत रकम वितरण गरिएको छ।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

National life

बागलुङ- बागलुङमा कोरोनाबाट मृत्यु भएका परिवारलाई ५७ लाख राहत रकम प्रदान गरिएको छ।

गण्डकी प्रदेश सरकारले ११ जिल्लामै कोरोनाबाट मृत्यु भएका परिवारलाई ५० हजार राहत रकम प्रदान गर्ने निर्णय अनुसार चालु आर्थिक वर्षमा ५७ लाख राहत रकम वितरण गरिएको छ। 

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार बागलुङ जिल्लाका कोरोनाका कारण मृत्यु भएका ११४ जनाले ५० हजारका दरले राहत रकम बुझिसकेको जानकारी दिए। 

प्रकाशित: Jul 11, 2022| 07:51 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्