मंगलबार, चैत ३, २०८२

कोभिड अपडेट : सक्रिय संक्रमित ६ सय नाघ्यो

दुई हजार ६१५ नमूना परीक्षण गर्दा १०२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  शनिबार, असार २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार २५, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- पछिल्लो २४ घण्टामा १०० बढी कोरोना भाइरसका संक्रमित थपिएका छन्। दुई हजार ६१५ नमूना परीक्षण गर्दा १०२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

शनिबार ३१ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या ६०५ पुगेको छ। आज ४३ हजार ५३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। 


प्रकाशित: Jul 09, 2022| 18:25 शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्