मंगलबार, चैत ३, २०८२

शिक्षा/स्वास्थ्य


कोभिडका ६२ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

बिपी प्रतिष्ठानमा असार २० देखि स्वास्थ्य बिमा सेवा रोकिने

प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै गर्दै बोर्डले दाबी रकमको भुक्तानी नगरे असार २० गतेबाट बिमा मार्फत बिरामीको उपचार नगर्ने जनाएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम नरोकिने

स्वास्थ्य बिमा बापत अस्पतालले दाबी गरेको रकम स्वास्थ्य बिमा बोर्डले शोधभर्ना पठाउने भएपछि कार्यक्रमलाई निरन्तरता दिन लागेको अस्पतालले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

त्रिविमा ४४ अधिकृत माग, लिखित पास शून्य

यस्तै शाखा अधिकृत पदका लागि ४० जना माग गरिएको थियो। यसमा ५ सय ४२ जना लिखित परीक्षामा सहभागी भएका थिए। तर यसमा पनि कुनै पनि उम्मेदवार उत्तीर्ण नभएको सेवा आयोगले...
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

मंगलबार थपिए ४४ कोरोना संक्रमित

नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

मन्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखालाजस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

परीक्षाको सम्मुखमा पाठ्यपुस्तक अभाव, व्यवसायीद्वारा आन्दोलनको चेतावनी

मागबमोजिम पाठ्यपुस्तक नआएपछि नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले आन्दोलनको चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

नियमित कफी सेवनले गम्भीर रोगबाट जोगाउँछ

कफी सही मात्रामा पिउने हो भने गम्भीर रोगमा पनि फाइदा हुन्छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

उपत्यकामा हैजा 'आउटब्रेक' हुने सम्भावना, अस्पताललाई तयारी अवस्थामा रहन सरकारको निर्देशन

काठमाडौंका विभिन्न स्थानका १२ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ। उनीहरुमध्ये ८ जना निको भएर डिस्चार्ज भइसकेका छन् भने ४ जना उपचाररत छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

सोमबार थपिए ४१ कोरोना संक्रमित

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ६ पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

युनाइटेड सिमेन्ट्सद्वारा ७३ जना विद्यार्थीलाई स्कुल ड्रेस वितरण

युनाइटेड सिमेन्ट्सले ललितपुरको लेलेस्थित महादेव खोलाका सरकारी तथा निजी विद्यालयमा अध्ययनरत ७३ विद्यार्थीलाई स्कुल ड्रेस वितरण गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

सनराइज बैंकले दियो बर्दिबासका ५० विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री

सनराइज बैंकले महोत्तरीको बर्दिबासका विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहलअन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविर

ग्लोबल आइएमई बैंक लिमिटेडले “ग्लोबल आइएमई स्वस्थ नारी पहल अभियान” अन्तर्गत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ६ स्थानमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

सफलता हासिल गर्न विद्यार्थीका महत्वपूर्ण दक्षताको पहिचान गर्नुपर्छ : डा. साहनी

भारतका प्रसिद्ध व्यवहार वैज्ञानिक प्रोफेसर अफ एमिनेन्स डा‍. सञ्जीव पी साहनीले विद्यार्थीहरू माझ व्यवहारजन्य दक्षता र कार्यसम्पादन अभिवृद्धि गरेर उनीहरूको सम्भावित क्षमतालाई अधिकतम बनाउने कुरामा जोड दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

उपत्यकामा फैलिँदै हैजा, सात स्थानका १२ जनामा संक्रमण पुष्टि

दिन प्रतिदिन काठमाडौंमा हैजा संक्रमण फैलिँदै गइरहेको पाइएको छ। पहिलो पटक बागबजारमा देखिएको हैजाको संक्रमण चन्द्रागिरी, बूढानीलकण्ठ, कपन, डिल्लीबजार, बालाजु, बल्खुमा पनि देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

हिँड्दा के-के फाइदा हुन्छ?

सही तरिकाले हिँड्नु स्वास्थ्यका लागि निकै फाइदाजनक रहेको छ। हिँड्दा मोटोपन घटाउन सजिलो हुन्छ। लामो समय पनि खर्चिनु पर्दैन। यसका साथै अन्य विभिन्न स्वास्थ्य लाभसमेत लिन सकिन्छ।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

विद्यालय शिक्षामा सार्वजिनक-निजी साझेदारी बढाउन सुझाव

विद्यालय शिक्षामा सिकाइ रुपान्तरणको प्रवद्र्धनमा सार्वजनिक निजी साझेदारी विस्तार गर्न स्थानीय सरकारको भूमिका अत्यावश्यक भएको विज्ञ एवं सरोकारवालाले औँल्याएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

'ह्याकथन' आयोजना गर्दै बीपी प्रतिष्ठान

ह्याकथन फर हेल्थ केयर नामक उक्त कार्यक्रमका लागि स्थानीय स्तरमा देखिएका स्वास्थ्य सेवासम्बन्धी समस्या सरोकारवालाबाटै आह्वान गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

लुम्बिनी बौद्ध विश्वविद्यालयबाट ३२६ जना दीक्षित

लुम्बिनी बौद्ध विश्वविद्यालयले विभिन्न तहमा अध्ययन गरेका ३२६ जना विद्यार्थीहरुलाई दीक्षित गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

स्वास्थ्य बिमामा सरकारी तगारो

अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमै स्वास्थ्य बिमा कार्यक्रम कम्पनीमार्फत सञ्चालन गर्ने घोषणा गरेसँगै सरकारले दायित्व नलिने आशंकामा स्वास्थ्य बिमा कार्यक्रम असफल हुने डर बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९