मंगलबार, चैत ३, २०८२

शिक्षा/स्वास्थ्य


२४ घण्टामा ९८ जनामा कोरोना संक्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सो अवधिमा दुई हजार १५४ जनाको नमूना परीक्षण गरिएको थियो। एक हजार ६१ जनाले पिसीआर र एक हजार...
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

त्रिविको खेलाँचीः निजी कलेजको प्रि-बोर्डको प्रश्‍नपत्र त्रिविको बोर्ड परीक्षामा हुबहु

त्रिभुवन विश्वविद्यालयको बीबीए छैठौँ सेमेस्टरको प्रश्‍नपत्र एउटा प्राइभेट कलेजसँग हुबहु मिल्न गएको पाइएको छ। व्यवस्थापन संकायतर्फको ‘एमजीटी २०३’ अर्गनाइजेसन बिहाभियर विषयको प्रश्नपत्र मोर्डन नेपाल कलेजको ‘प्रि-बोर्ड’ परीक्षाको प्रश्नपत्रसँग हुबहु मिल्न...
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

घोराही उपमहानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

उपमहानगर प्रमुख नरुलाल चौधरीले शुक्रबार यहाँ आयोजित कार्यक्रममा उक्त उपमहानगरलाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

कर्णालीका बालबालिकामा कुपोषणको समस्या बढ्दै

प्रदेशका १० जिल्लामा सरकारले कुपोषण हटाउनका लागि प्रयास गरेपनि बालबालिकाको अवस्थामा सुधार आउन सकेको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

म्याग्दीको दिच्याम र दुखुमा स्वास्थ्य एकाइ सञ्चालन

प्राथमिक उपचार केन्द्रमा पुगेर सेवा लिन समस्या भएपछि दिच्याम र दुखुवासीका लागि मालिका गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

‘बायोडी ड्रप्स’ औषधि विक्री वितरणमा रोक

विभागका महानिर्देशक भरत भट्टराईले बिहीबार सूचना जारी गर्दै ‘बायोडी ड्रप्स’ औषधिको प्रयोगले बच्चामा विभिन्‍न नकारात्मक असर देखिकाले बिक्री वितरण गर्न रोक लगाइएको जनाएका छन्। उक्त औषधि बच्चालाई भिटामिन सी को...
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

नर्भिकमा दुई यूरोलोजीको टिमले निःशुल्क ओपिडी चलाउने

नर्भिक अस्पतालले आफ्नो विशेष अभियान अन्तर्गत आउने शनिबार विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

नीमा एकेडेमीको एपबाट एसईईको नतिजा हेर्न सकिने

नीमा एकेडेमी एपबाट एसईई परीक्षाको नतिजा हेर्न सकिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले असार महिनाभित्रै प्रकाशित गर्न लागेको एसईईको नतिजा नीमा एकेडेमीको ई(लर्निङ एपबाट एपबाट हेर्न सकिने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

हेटौँडामा हैजाको संक्रमण देखिएपछि चितवनमा सतर्कता

यी दुवै ठाउँमा यहाँका बासिन्दाको दैनिक ओहोरदोहोर हुने भएकाले जोखिम बढेको हो। यससँगै हेटौंडाका अधिकांश बिरामी उपचारका लागि चितवन आउने गर्दछन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

उकालो लाग्दै कोरोना संक्रमणको ग्राफ, २४ घण्टामा ११३ संक्रमित थपिए

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. संगीताकौशल मिश्राले बुधबार नियमित पत्रकार सम्मेलनमा दुई हजार ७२४ कोरोना परीक्षण गर्दा ११३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार हाल सक्रिय सङ्क्रमितको...
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

बढ्दैछन् कोरोना संक्रमित, बुधबार ११३ जना थपिए

पछिल्लो २४ घण्टामा देशभर ११३ जना कोभिड–१९ संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

हेटौंडा र भक्तपुरमा पनि देखियो हैजा, २१ पुगे संक्रमित

दुवाकोटका संक्रमितको टेकु र हेटौंडाका संक्रमितको वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

म्याग्दीमा स्नातक अध्ययनका लागि गाउँपालिकाको छात्रवृत्ति

चालु आर्थिक वर्षमा गाउँपालिकाबाट स्नातक तह अध्ययनका लागि २७ विद्यार्थीलाई पहिलोपटक रु छ लाख १९ हजार ६०५ छात्रवृत्ति उपलब्ध गराएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

त्रिविको लापर्वाही : पहिलो वर्षको नतिजा नआउँदै दोस्रो वर्षको परीक्षा

पहिलो वर्षको परीक्षा सम्पन्न भएको करिब ११ महिना बितिसक्दा पनि नतिजा नआएका बेला दोस्रो वर्षको परीक्षा सञ्चालन गर्दै त्रिवि।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

उकालो लाग्दै कोरोना, एकै दिन थपिए ९० संक्रमित

कोरोना संक्रमित हुनेको संख्या पछिल्लो समय बढ्दै गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

टिम नेपोको आयोजनामा ज्येष्ठ नागरिकका लागि नि:शुल्क स्वास्थ्य शिविर

टिम नेपोले नि:सहाय सेवा सदन मीनभवनमा नि:शुल्क जेरियाट्रिक शिविर र मनोवैज्ञानिक परामर्शको आयोजना गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

पिनट बटर खानुका यस्ता छन् चार फाइदा

यसले हाम्रो शरीरका लागि फाइदा मात्रै गर्दैन, मुटुसम्बन्धी रोगहरूबाट बचाउन, तौल घटाउन र मोटोपना हटाउन पनि मद्दत गर्छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

सोमबार थपिए ४० कोरोना संक्रमित, भेटियो ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति

काभ्रेस्थित धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको अनुवांशिक अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको हो।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

ट्रमा सेन्टरमा अब २४सै घन्टा विशेषज्ञसहितको सेवा

ट्रमा सेन्टरमा १०० बढी विशेषज्ञ चिकित्सक भएकाले अस्पतालकै आन्तरिक जनशक्तिबाट नागरिकलाई २४घन्टे विशेषज्ञसहितको सेवा दिइने भएको हो।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

फेरि बढ्दैछ कोरोना, हटेको छैन हैजा

नेपालमा कोरोना संक्रमणदर असार १ गतेसम्म ०.६४ प्रतिशतमा रहेकामा हाल ३ प्रतिशतभन्दा माथि पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९