मंगलबार, चैत ३, २०८२

शिक्षा/स्वास्थ्य


तराईदेखि काठमाडौंसम्म नाइरोबी फ्लाई, थाहै छैन सरकारलाई

तराईदेखि काठमाडौंसम्मका जिल्लामा नाइरोबीका लक्षण भएका बिरामी बढ्न थालेपनि स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हालसम्म यसका कुनै पनि केस रिपोर्ट नभएको दाबी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

बागलुङमा डेंगु भेटिएसँगै स्वास्थ्यकर्मीले दिए यस्तो सुझाव

लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको संक्रमण जिल्लाका दुई जनामा भेटिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

आँखाको विशिष्टीकृत सेवा प्रदान गर्दै सिभिल अस्पताल

अस्पतालका कार्यकारी निर्देशक प्रा डा विधाननिधि पौडेल र तिलगङ्गा आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा रीता गुरुङबीच आज सिभिल अस्पताललाई विशिष्टीकृत सेवा सञ्चालन गर्नेबारे सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

माधव नेपाल समूहका विद्यार्थीद्वारा त्रिवि उपकूलपतिको कार्यलय तोडफोड

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन ‘अनेरास्वीयू’का कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यलय तोडफोड गरेका छन्। साथै उपकुलपति धर्मकान्त बास्कोटाको कोठा बाहिर राखिएको नेमप्लेट समेत विद्यार्थीहरुले झिकेर फालिदिएका...
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

कोभिड संक्रमित १६८ जना थपिए, सीमा नाकामा दैनिक १०–१२ संक्रमित भेटिँदै

पछिल्लो २४ घण्टामा देशभर १६८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २० जनाको परीक्षण गर्दा १६८ जनामा पोजिटिभ देखिएको हो।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

संसद्‍मा शिक्षाको चिन्ताः विश्वविद्यालय सुधारदेखि पाठ्यपुस्तक अभावसम्म

सोमबारको संसद् बैठकमा सांसदहरूले शिक्षा क्षेत्रमा देखिएका बेथितिबारे सरकारको ध्यानाकर्षण गराएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

कृषि विश्वविद्यालय चितवन र इसीमोडबीच द्विपक्षीय सम्झौता

विश्वविद्यालयका उपकुलपति प्रा. डा. पुण्यप्रसाद रेग्मी र इसीमोडका महानिर्देशक डा पेमा ग्याम्त्सोले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

त्रिविले परीक्षा लापरबाहीबारे छानबिन गर्ने

बीबीए छैठौं सेमेस्टरको परीक्षामा लगातार प्रश्नपत्र निर्माणमा त्रुटि पाइएपछि त्यसको छानबिन गर्न समिति बनाएको त्रिविले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

मेलम्चीमै शल्यक्रियासहित सुरक्षित प्रसूति सेवा पाउँदा स्थानीय हर्षित

शल्यक्रियासहितको निःशुल्क प्रसूति सेवा सञ्चालन भएपछि लाखौँ खर्चेर काठमाडौंसम्मका अस्पताल धाउनुपर्ने बाध्यता हटेकोमा अहिले सिन्धुपाल्चोक मेलम्ची क्षेत्रका स्थानीय खुसी छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

भारतमा एकै दिन १८ हजार कोरोना संक्रमित थपिए

भारतमा कोभिड संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ। भारतमा पछिल्लो २४ घन्टामा १८ हजार २५७ जना नयाँ संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

बागलुङमा कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत

गण्डकी प्रदेश सरकारले ११ जिल्लामै कोरोनाबाट मृत्यु भएका परिवारलाई ५० हजार राहत रकम प्रदान गर्ने निर्णय अनुसार चालु आर्थिक वर्षमा ५७ लाख राहत रकम वितरण गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

थपिए १२१ कोरोना संक्रमित, ६७८ पुगे सक्रिय संक्रमित

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ४५ जनाको परीक्षण गर्दा १ सय २१ जनामा सङ्क्रमण भएको पुष्टि भएको हो।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

भरतपुर अस्पताल: २४ घण्टासम्म ‘ड्युटीका चिकित्सक राउण्ड’मा नजाँदा...

चिकित्सकले अस्पतालमा भर्ना भएका बिरामीको स्वास्थ्य अवस्थाका आधारमा २४सैं घण्टा सेवा दिनुपर्छ र खटिनुपर्छ।
नेपाल समय संवाददाता | आइतबार, असार २६, २०७९

नेपालकै पहिलो चिकित्सा संग्रहालय स्थापना हुने

संग्रहालय स्थापनाका लागि प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ५० लाख बजेट विनियोजन गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

'नाइरोबी फ्लाई' डरलाग्दो र भयानक रोग होइन : डा. ढकाल

हेर्दा डढुवा वा जनैखटिरोजस्तो देखिए पनि नाइरोबी फ्लाइकै लक्षण भएको जनाउँदै मेची अञ्चल अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ डा.केशव ढकालले यस्तो संक्रमण हरेक वर्षात्को मौसममा देखिने छालाको एलर्जी मात्र भएको...
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

कोभिड अपडेट : सक्रिय संक्रमित ६ सय नाघ्यो

दुई हजार ६१५ नमूना परीक्षण गर्दा १०२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

त्रिविका परीक्षामा अर्को लापरबाही

त्रिभुवन विश्वविद्यालयको परीक्षामा एकपछि अर्को लापरबाहीका शृंखला थपिँदै गएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

चौथो लहरको पूर्वसंकेत दिँदै कोरोना फैलावट !

विभिन्न अनुसन्धानका अनुसार ओमिक्रोनको उपप्रजाति बीए फाइभ संक्रमितमा देखिने लक्षण अन्य भेरियन्टभन्दा फरक देखिएको छ। यसमा घाँटी दुख्ने, टाउको दुख्ने, सोच्ने क्षमता कम हुने, उदास हुनेलगायतका लक्षण देखिएको स्वास्थ्यविज्ञ सुनाउँछन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

त्रिविमा यस वर्ष ६३ हजार विद्यार्थी दीक्षित हुने, व्यवस्थापनका धेरै

त्रिभुवन विश्वविद्यालयमा यस वर्ष हुने ४८औँ दीक्षान्त समारोहमा विभिन्न तहका परीक्षामा उत्तिर्ण गरी ट्रान्सक्रिप्ट लिएका ६३ हजार १३७ विद्यार्थीले भाग लिने भएका छन्। यो संख्या गत ४७ औँ दीक्षान्त समारोहको...
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

रुपन्देहीमा सिकलसेलका बिरामी बढे

जिल्लामा खासगरी थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा यो रोग बढ्दै गएको हो। स्वास्थ्य कार्यालय रुपन्देहीले सिकलसेल तथा थालसेमिया रोगसम्बन्धी कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांकअनुसार जिल्लामा २७ रोगी रहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९