मंगलबार, चैत ३, २०८२

शिक्षा/स्वास्थ्य


काभ्रेमा तीन वर्षपछि भेटियो डेंगु

दुई हप्ताअघि पाँचखालमा देखिएको डेंगुको संक्रमण हाल धुलिखेल र पनौती क्षेत्रमा पनि देखिएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

गन्जागोल स्वास्थ्य क्षेत्र : आन्दोलनपछि सम्झौता गर्ने तर कार्यान्वयन नहुँदा अप्ठेरो

स्वास्थ्य क्षेत्रमा क्रियाशील २० बढी ट्रेड युनियन र पेसागत संघ–संगठनले सरकारसँग विभिन्न चरणमा सुधारका लागि आन्दोलन गर्दै आए पनि सम्झौता कार्यान्वयनमा नगरिँदा भद्रगोल।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

कोरोना बढ्दा ७० दिनपछि एक संक्रमितको मृत्यु, के चौथो लहर आउन खोजेको हो?

नेपालमा दुई महिनापछि कोरोना संक्रमणबाट एक जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७० दिनपछि १ साउनमा एक संक्रमितको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

स्वस्थ शरीरका लागि किन आवश्यक छ भिटामिन-ई?

शरीरलाई स्वस्थ राख्नका लागि अन्य धेरै प्रकारका पोषक तत्वहरू पनि आवश्यक हुन्छन्। जसमध्ये भिटामिन-ई पनि एक हो। यसको नियमित सेवन आवश्यक मानिन्छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

४ महिनापछि कोरोना संक्रमितको मृत्यु, मोरङ कारागार 'हटस्पट' बनेपछि बढाइयो सक्रियता

शनिबार मृत्यु हुने ५७ वर्षीया महिला सुनसरी रामधुनी-७ की हुन्। उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थिइन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

शिक्षामन्त्रीले भने - माग पूरा गराउन विश्वविद्यालयमा तालाबन्दी गर्ने काम बन्द गरौं

पोखरा विश्वविद्यालयको आइतबार रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले विश्वविद्यालयमा विभिन्‍न माग राख्दै गरिने तालाबन्दी सधैंका लागि अन्त्य गरिनुपर्ने बताएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

हैजा संक्रमितको संख्या ३१ पुग्यो, ६ जना बालबालिका

काठमाडौं उपत्यका र आसपासका जिल्लामा हैजाका बिरामीको संख्या ३१ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

दैनिक कोभिड अपडेट : १३५ संक्रमित थपिए, एकजनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

राष्ट्रपतिले गरिन् आईओएमको प्रशंसा

‘स्वास्थ्य शिक्षा तथा सेवाको क्षेत्रमा राज्यको एक अग्रणी संस्थाको रुपमा यस संस्थानले स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने जनशक्ति विकासका लागि निरन्तर नेतृत्वदायी भूमिका निभाउने मैले अपेक्षा गरेको छु। विशिष्टिकृत स्वास्थ्य सेवाका...
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

एक महिनामा धादिङमा ४९ जना डेंगुका बिरामी

पछिल्लो एक महिनाको अवधिमा जिल्ला ४९ डेंगुका बिरामी पहिचान भएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग

बन्दीपुर अस्पतालमा विगत लामो समयदेखि मेडिकल सुपरिटेण्डेन्ट पद रिक्त रहेको साथै स्थायी दरबन्दीमा रहेका मेडिकल अधिकृत (आठौँ तह) दुवै अध्ययनमा रहेकाले गाउँपालिकाले मन्त्रालयसँग चिकित्सक माग गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

चिकित्सा शिक्षामा ३‍‍.६ प्रतिशत शुल्क वृद्धि

शैक्षिक सत्र २०७८/७९ का लागि आयोगले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह, स्नातकोत्तर तह, स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा शुल्क निर्धारण गरेको बताइएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

शनिबार थपिए २०५ कोरोना संक्रमित

मन्त्रालयका अनुसार ३ हजार ९० जनाको परीक्षण गर्दा २०५ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

३.६ प्रतिशत बढाइयो चिकित्सा शिक्षाको शुल्क

स्नातक तहका १६, स्नातकोत्तर तहका ५४ र स्नातकोत्तर तहभन्दा माथिका दुई शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

भारतमा पहिलो पटक भेटियो मंकिपक्सको संक्रमण

भारतमा पहिलो पटक मंकीपक्स संक्रमित फेला परेका छन्। यूएईबाट फर्किएका दक्षिण भारतीय राज्य केरलाका ३५ वर्षीय एक युवकमा मंकिपक्सको संक्रमण देखिएको राज्यका स्वास्थ्यमन्त्री भिना जर्जले बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

कोरोना संक्रमणको ग्राफ बढ्दो, २४ घण्टामा २२९ संक्रमित थपिए

देशभर पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। सो अवधिमा तीन हजार ७१८ जनाको नमूना परीक्षण गरिएको थियो। एक हजार ६४४ जनाले पिसिआर र दुई...
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

सनराइज बैंकद्वारा अटिजमसम्बन्धी संस्थालाई आर्थिक सहयोग

सनराइज बैंकले अटिजम भएका बालबालिकाको संस्थालाई आर्थिक सहयोग गरेको छ। बैंकले जडिबुटी नरेफाटमा अवस्थित अटिजम भएका बालबालिकाको लागि संचालित गैरनाफा मूलक संस्था विशेष स्कुल तथा पुनस्थापना केन्द्रलाई आर्थिक सहयोग गरेको...
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

अटिजम स्कुलमा रमाइरहेका बालबालिका

अटिजम विद्यालय नै सुरु भएपछि अभिभावकलाई थप सहयोग मिलेको न्यौपानेको अनुभव छ। ‘अभिभावकको मन बुझाउने, दुःखेसो पोख्ने ठाउँ बनेको छ। बच्चामा पनि धेरै परिवर्तन आएको छ,’ उनले भनिन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

अमेरिकाद्वारा थप १० लाख ८ हजार डोज कोरोना खोप सहयोग

स्वास्थ्य मन्त्रालय र युनिसेफ नेपालसँगको सहकार्यमा अमेरिकाले ४० लाख बढी फाइजर खोपको डोज नेपाललाई निःशुल्क उपलब्ध गराइसकेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

टिचिङ हस्पिटलद्वारा सवा चार लाख बढीलाई बहिरंग सेवा

अस्पतालले दैनिक २ हजारदेखि २ हजार ५०० बिरामीलाई बहिरंग सेवा दिँदै आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९