बिहीबार, वैशाख ३१, २०८३

शुक्रबार थपिए ५७७ कोरोना संक्रमित

४ हजार २८२ को नमुना परीक्षण गरिएकामा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ।
 |  शुक्रबार, साउन १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १३, २०७९

National life

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा कोरोनाका ५७७ नयाँ संक्रमित थपिएको विवरण सार्वजनिक गरेको छ। सोही अवधिमा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ।

४ हजार २८२ को नमुना परीक्षण गरिएकामा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ। यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ३५६ पुगेको छ।

प्रकाशित: Jul 29, 2022| 16:37 शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्