मंगलबार, चैत ३, २०८२

शिक्षा/स्वास्थ्य

पाल्पाको रिब्दीकोटमा अभिभावक विहीन बालबालिकालाई निःशुल्क शिक्षा

अभिभावकविहीन बनेका बालबालिकालाई पाल्पाको रिब्दीकोट गाउँपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

त्रिविको कमजोरीमा भीसीको जवाफ- नेताले राजनीतिकरण नगरे सुधार्न सकिन्छ

‘एउटा मात्रै गल्ती होइन, सिरीजमा गल्ती भइरहेको छ। यसमा घुसपैठ पनि हुनसक्छ’ भन्दै सांसद मनकुमारी जिसीले आरोप लगाइन्। पूर्वशिक्षामन्त्री गिरीराजमणि पोखरेलले गल्ती गर्नेलाई तत्काल कारबाही गर्ने बताए। उनले सुधारिएर काम...
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

सनराइज बैंकद्वारा बालबालिकालाई शैक्षिक सामग्री सहयोग

– सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको लम्कीमा रहेको २०७ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

२६० जना कोभिड संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर २६० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

हुबहु प्रश्नपत्र बनाउनेलाई ३ वर्षसम्म त्रिविका क्याम्पस पढाउन निषेध

स्नातक र स्नातकोत्तर तहका ४ वटा प्रश्नपत्र बाहिरिएको र हुबहु दोहोरिएको त्रिविका उपकुलपति बास्कोटाले दिए जानकारी।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

इस्लिङ्टनका विद्यार्थी दीक्षित

कमलपोखरीस्थित इस्लिङ्टन कलेजले सन् २०२० र २०२१ मा पास भएका विद्यार्थीका लागि दिक्षान्त समारोह आयोजना गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

डेंगुको जोखिममा उपत्यका

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका दाहाल भन्छन्, ‘ललितपुरमा डेंगु देखिनुले काठमाडों उपत्यका नै जोखिममा हुनु हो। उपत्यकामा जनघनत्व धेरै छ, मानिसहरुको आवतजावत बाक्लो भएकाले उपत्यकामा तीनै जिल्ला जोखिममा छ।’ हाल...
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

बुधबार थपिए २०६ कोरोना संक्रमित

३ हजार १७५ जनाको परीक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

सनराइज बैंकको निःशुल्क स्तन तथा पाठेघर चेकजाँच शिविर

सनराइज बैंकको भक्तपुर शाखाले स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरबारे जनचेतना अभिवृद्धि कार्यक्रम र निःशुल्क स्वास्थ्य परीक्षण शिविर आयोजना गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

चुरे र बिर्तामोडमा सनराइज बैकको निःशुल्क आँखा शिविर

सनराइज बैंकले दुई ठाउँमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ। बैंकले कैलाली जिल्लाको चुरे गाउँपालिकामा र बिर्तामोडको अर्जुनधारा नगरपालिकामा आँखा शिविर सम्पन्न गरेको हो ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

स्वास्थ्य सेवाका ६६ कर्मचारीको स्तरवृद्धि बदर [सूचीसहित]

स्वास्थ्य सेवा विभागले ६६ कर्मचारीको स्तरवृद्धि बदर गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

जनकपुरका सामुदायिक विद्यालयमा एक महिना बिदा

उपमहानगपालिकाको शिक्षा शाखा प्रमुख मेहीलाल यादवले सूचना जारी गर्दै उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा आजदेखि साउन २६ गतेसम्म वर्षे बिदा दिइएको जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

प्रत्यारोपण केन्द्र र क्यान्सर अस्पताल पुगेका राज्यमन्त्रीको निर्देशन- बिरामीलाई दु:ख दिने काम नगर्नुस्

प्रत्यारोपण केन्द्रको अनुगमन गर्दै मन्त्री केसीले डायलायसिस गर्न र मिर्गौला प्रत्यारोपणमा पालो कुर्नुपर्ने अवस्था रहेको भन्दै पालो कुर्ने समयावधि घटाउनुपर्न बताएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

त्रिवि व्यवस्थापन संकायको डीन कार्यालयमा विद्यार्थीको विरोध प्रदर्शन

बीबीए छैटौं सेमेस्टरको परीक्षामा निरन्तर त्रुटि पाइएपछि विद्यार्थीले मागे व्यवस्थापन संकायका डीनको राजीनामा।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

मंगलबार थपिए १७७ कोरोना संक्रमित

३ हजार १२६ जनाको कोरोना परीक्षणमा १७७ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

दमौली अस्पतालमा संक्रमणजन्य रोगका बिरामी बढे

ज्वरो, टाइफाइड, निमोनिया, रुघाखोकी, झाडापखला लगायतका बिरामी बढेको सो अस्पतालले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

इलाममा पनि 'नाइरोबी फ्लाइ'का संक्रमित फेला

जिल्लाका केही पालिकामा नाइरोबीका संक्रमित फेला परेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

तुलसीपुरस्थित विद्यापीठमा शिक्षक आवास अत्याधुनिक, छात्रावास जीर्ण

सरसफाइ छैन। भवन पनि भत्किन थालेको जस्तै देखिन्छ नेपाल सस्कृत विश्वविद्यालय जनता विद्यापीठको तुलसीपुर–१८ विजौरीस्थित छात्राबास भवन।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतद्वारा क्यान्सरपीडितलाई आर्थिक सहयोग

कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ मा ती बिररामीलाई जनही १० हजारका दरले ११ लाख उपलब्ध गराएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९

बुटवल कोरोनाको पूर्णखोप सुनिश्चित घोषणा

सोमबार आयोजित कार्यक्रममा १२ वर्षमाथिका उमेर समूहको कोभिड–१९ विरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९