बिहीबार, वैशाख ३१, २०८३

मेडिकल काउन्सिलको विशेष परीक्षामा ६८‍.६ प्रतिशत उत्तीर्ण

नेपाल मेडिकल काउन्सिलले यही साउन ७ गते लिएको विशेष परीक्षामा ६८.६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

National life

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले यही साउन ७ गते लिएको विशेष परीक्षामा ६८.६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएका ४७४ मध्ये ३२५ जना परीक्षार्थी उत्तीर्ण भएका हुन्।

विशेष परीक्षामा विभिन्न ४५ वटा विषयमा स्नातकोत्तर गरेका परीक्षार्थीहरू सहभागी भएका थिए। यसअघि माघ २१ र २२ गते काउन्सिलले लिएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए।

प्रकाशित: Jul 24, 2022| 12:58 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्