बिहीबार, वैशाख ३१, २०८३

मंगलबार थपिए ६३८ कोरोना संक्रमित

५ हजार ५५ जनाको नमुना परीक्षण गर्दा ६३८ जनामा संक्रमण पुष्टि भएको हो।
 |  मंगलबार, साउन १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १०, २०७९

National life

काठमाडौं– स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५ हजार ५५ जनाको नमुना परीक्षण गर्दा ६३८ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्ला २४ घन्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार पछिल्लो तथ्यांकअनुसार नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३७१४ पुगेको छ।

प्रकाशित: Jul 26, 2022| 16:13 मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्