बिहीबार, वैशाख ३१, २०८३

एसईईको नतिजा सार्वजनिक

माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ। नतिजा सार्वजनिक हुनुअघि राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयमा बोर्डको बैठक बसेको थियो।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

National life

काठमाडौं– माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ। नतिजा सार्वजनिक हुनुअघि राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयमा बोर्डको बैठक बसेको थियो।

बैठक सकिएपछि नतिजा सार्वजनिक भएको हो। कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक भए पनि यस वर्ष भने बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरेको थियो।

२ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका २ लाख ५७ हजार ९२४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका थिए।

प्रकाशित: Jul 27, 2022| 15:53 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्