मंगलबार, चैत ३, २०८२

शिक्षा/स्वास्थ्य

आगामी महिना कोरोना 'पिक'मा पुग्‍न सक्ने

विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख राजेश साम्भाजिराव पाण्डवले आगामी महिना कोभिडको संक्रमण उच्च हुन सक्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

काभ्रेमा कोरोना संक्रमण बढ्दै

पछिल्लो २४ घण्टामा १०३ जनामा गरिएको परीक्षणमा २० जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

होल्डिङ सेन्टर रित्तै, छाप्रोमा हेल्थ डेस्क

कृष्णनगरमा होल्डिङ सेन्टर बनाउने जिम्मा पाएको नेपाली सेनाले २७ करोड ६७ लाखको लागतमा होल्डिङ सेन्टर निर्माण गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

यस्ता सुविधा हुनेछन् गुड्ने अस्पतालमा

मिनी अस्पतालका रूपमा रहेका ती सुविधासहितका त्यस्ता गाडी विकसित मुलुकमा प्रयोगमा भइरहेका छन्, तर हाम्रोजस्तो विकासोन्मुख मुलुकमा त्यस्तो सेवा प्राप्त सवारीसाधन सञ्चालन होला? हामी धेरैलाई विश्वास लाग्न गाह्रै हुन्छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

फिटनेसका लागि नियमित गरौं यी योगासन

स्वस्थ तथा फिस शरीरका लागि नियमित योग गर्नुपर्छ। योगले शरीरलाई थुप्रै फाइदा पुगाउँछ। योगले मन र मस्तिष्कलाई पनि एकाग्र राख्न मद्दत गर्छ। योगले थुप्रै रोगबाट समेत छुटकारा दिन्छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

शनिबार थपिए ३३५ कोरोना संक्रमित

मन्त्रालयका अनुसार २ हजार ९९६ नमुना परीक्षणमा ३३५ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन ७, २०७९

गोरखा अस्पताललाई हव अस्पतालका रुपमा सञ्चालन गर्ने तयारी

भूकम्पपछि पुनःनिर्माण गरिएको सुविधा सम्पन्न उक्त अस्पतालमा बहु विशेषज्ञ सेवाको सुनिश्चितता र निरन्तरता दिने गरी तयारी थालिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. हरिकुमार श्रेष्ठले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, साउन ७, २०७९

खाली पेट लसुन खानुका फाइदै फाइदा

आयुर्वेद विज्ञहरूका अनुसार लसुनमा यस्ता धेरै औषधी युक्त गुणहरू पाइन्छ, जसले शरीरलाई धेरै गम्भीर रोगहरूबाट बचाउन मद्दत गर्छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ७, २०७९

रसुवाको धुन्चेमा आयुर्वेद स्वास्थ्य केन्द्रमा प्रयोगशाला सेवा सुरु

दुई दशक अगाडि स्थापित केन्द्रले प्रयोगशालाका साथै सशुल्क उपलब्ध हुने आयुर्वेदिक औषधालयसमेत सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

स्वास्थ्य बिमा ऐन अनुसार नै सञ्चालन गर्न शिक्षा तथा स्वास्थ्य समितिको सुझाव

शुक्रबार बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सभापति जयपुरी घर्तिले स्वास्थ्य बिमा ऐन अनुसार नै कार्यक्रम सञ्चालन गर्न सुझाव दिएकी छिन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

शुक्रबार ४५६ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर ४५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

सीमावर्ती जिल्लामा भेटिन थाले कोरोना संक्रमित

विगत चार महिनादेखि बन्द रहेको पीसीआर परीक्षण वीरगञ्जको नारायणी अस्पतालमा सुरु भएपछि संक्रमित भेटिन थालेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

अक्सिजेनेटर ल्याउन सरकारलाई शिक्षा तथा स्वास्थ्य समितिको सुझाव

समितिले कानुनी बाधाहरुलाई फुकाएर भएपनि उक्त मेसिन ल्याउन सहज बनाउन सुझाव दिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

सेवा-सुविधाबिनै अवकाश दिइएपछि सीटीईभिटीका करार कर्मचारी आन्दोलित

भरतपुरको स्कुल अफ हेल्थ साइन्समा २५–३० वर्षदेखि कार्यरत करार कर्मचारीलाई अवकाश दिइएपछि रित्तो हात घर फर्किनुपर्ने बाध्यता।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

स्वास्थ्य मन्त्रालयले भन्यो : कोरोना बढ्न थाल्यो, सावधानी अपनाउनू

भीडभाड हुने स्थान र सार्वजनिक यातायातमा यात्रा गर्दा अनिवार्य मास्क लगाउन नागरिकलाई मन्त्रालयको आग्रह।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

'कोरोनाको जोखिम बढ्दैछ, मास्क नछोडौं'

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को बढ्दो जोखिमलाई मध्यनजर गरी सावधानी अपनाउन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

स्वास्थ्यचौकीमा भेटिएनन् स्वास्थ्यकर्मी, खोलाकिनारमा शिशुलाई जन्म दिन बाध्य

स्वामीकार्तिक खापर गाउँपालका-२ की ३५ वर्षीया कार्तिका विक गर्भवती थिइन्। बिहीबार दिउँसो उनलाई सुत्केरी व्यथा लाग्यो। व्यथा लागेपछि आफन्तले गाउँबाट नजिकैको माझगाउँ स्वास्थ्य इकाई केन्द्र पुर्‍याएका थिए।
नेपाल समय संवाददाता | बिहीबार, साउन ५, २०७९

साउन १० गते सार्वजनिक हुँदै एसईई नतिजा

राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ५, २०७९

विश्वविद्यालयमा तालाबन्दी अस्वीकार्य : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा तालाबन्दी गर्ने कार्य स्वीकार्य नहुने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन ५, २०७९

विज्ञ भन्छन् – कोरोनाको चौथो लहरले लपेट्यो, घोषणा गर्दैन मन्त्रालय

धेरै मानिसले खोप लगाइसकेकाले अघिल्ला लहरमा झैं अस्पताल भरिभराउ हुने र सिकिस्त बिरामी हुने अवस्था नआए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न विज्ञहरूको सुझाव छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ५, २०७९