मंगलबार, चैत ३, २०८२

शिक्षा/स्वास्थ्य

नुवाकोटमा पनि भेटियो हैजा

नुवाकोटको ककनीमा पछिल्लोप पकट हैजाका संक्रमित भेटिएपछि हालसम्म १२ पालिकामा हैजा संक्रमित पुष्टि भएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

एसईई नतिजा सार्वजनिक गर्न बोर्ड बैठक सुरु

बैठक सकिए लगत्तै नतिजा सार्वजनिक गरिने बोर्डका नियन्त्रक अर्जुनबहादुर रायमाझी जानकारी दिएको छ। गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन भएको थियो।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

सीमा क्षेत्रमा कोरोना संक्रमण बढ्दो

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर बढ्दै गएको छ। भारतसँग सीमा जोडिएको यस प्रदेशमा हाल दिनहुँ कोरोना संक्रमणदर बढ्दै गएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

एउटा ऐतिहासिक पुस्तकालयको गुपचुप अवसान

राणाकालीन समय २००३ मा सर्वसाधारण नागरिकका लागि शिक्षा तथा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले नेपालगञ्जमा स्थापित प्रेम पुस्तकालय संरक्षण अभावमा थलिँदै।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

दाङका विद्यार्थीमा ज्वरो बढेपछि पठनपाठन प्रभावित

भाइरल ज्वरोका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको छ। घोराहीभित्रका निजी विद्यालय चार दिनका लागि बन्द गरिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

बालबालिकामा एडिनो भाइरसको संक्रमण बढ्दो, कसरी जोगिने?

बालबालिकामा पछिल्लो समय एडिनो भाइरसको संक्रमण पाइएको छ। काठमाडौंमा १२ जना बालबालिकामा एडिनो भाइरसको संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

एसईई रिजल्ट आज सार्वजनिक हुने, कसरी हेर्ने नतिजा

२०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

स्वास्थ्य राज्यमन्त्रीले लिए डा.चौरासीयासँग स्पष्टिकरण, अनियमितताबारे सुक्ष्म अध्ययन गरिने

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरासियासँग स्पष्टिकरण लिएका छन्। औषधि उपकरण खरीदमा आर्थिक अनियमितताको आरोप लागेका डा. चौरासियासँग...
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

त्रिविका सूचना नदिने नियन्त्रक जोशीलाई २० हजार जरिवाना

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई २० हजार जरिवाना गराइएको छ। विद्यार्थीले सूचना माग गर्दा उपलब्ध नगराएको भन्दै राष्ट्रिय सूचना आयोगले जोशीलाई जरिवाना तोकेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

मंगलबार थपिए ६३८ कोरोना संक्रमित

५ हजार ५५ जनाको नमुना परीक्षण गर्दा ६३८ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

सांसदहरूलाई अनिवार्य मास्क लगाउन सभामुखको आग्रह

कोरोना संक्रमण पुनः बढ्दै गएकाले अनिवार्य मास्क प्रयोग गर्न सभामुख सापकोटाले सांसदहरूलाई आग्रह गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

मंकीपक्स नियन्त्रणका लागि नेपालको कस्तो छ तयारी?

स्वास्थ्य मन्त्रालयले भारतमा मंकीपक्स संक्रमण देखिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र १४ वटा सीमानाकामा हेल्थ डेस्क स्थापना गरी निगरानी बढाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

एसईई रिजल्ट बुधबार सार्वजनिक गर्ने तयारी, कसरी हेर्ने नतिजा

२०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

कोभिड अपडेट : ५६८ जना संक्रमित थपिए, ४१ जिल्लामा फैलियो संक्रमण

पछिल्लो २४ घण्टामा देशभर ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८०० जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

भरतपुर आँखा अस्पताललाई 'आइएसओ' चिह्न

अस्पतालले गुणस्तरीय व्यवस्थापन गरेबापत यो अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्राप्त गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

नयाँ भाइरस हैन मंकीपक्स, घातक कति?

भारतलगायत संसारभर मंकीपक्स फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले स्वास्थ्य आपत्‌काल घोषणा गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

कोभिडका कारण चीन जान नपाएका विद्यार्थीले दुई वर्ष नेपालमै पढ्न पाउने

चीनमा अध्ययनरत भएपनि कोभिडका कारण चीन जना नपाएका विद्यार्थीले नेपालमा नै २ वर्षसम्म अध्ययन गर्न पाउने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

शिक्षक बढुवा कार्यविधि सार्वजनिक

कार्यविधिमा शैक्षिक उपाधि, तालिम अंक गणना, सेवा अवधि गणना, कार्य सम्पादनलगायतका आधारमा शिक्षकको मूल्यांकने गरिने व्यवस्था।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

दैनिक कोभिड अपडेट : दुई जनाको मृत्यु, ३४७ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

मेडिकल काउन्सिलको विशेष परीक्षामा ६८‍.६ प्रतिशत उत्तीर्ण

नेपाल मेडिकल काउन्सिलले यही साउन ७ गते लिएको विशेष परीक्षामा ६८.६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९