सोमबार, चैत २, २०८२

शिक्षा/स्वास्थ्य


कोभिड उपचारमा खटिने स्वास्थ्यकर्मीलाई 'हेल्थ अवार्ड' प्रदान गरिँदै

भाद्र १७ गते काठमाडौंमा विशेष समारोहबीच अवार्ड वितरण गरिने आयोजकले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

मंगलबार थपिए ८१४ कोरोना संक्रमित

मन्त्रालयका अनुसार ५ हजार ४१५ जनाको परीक्षणमा ८१४ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

नर्भिकले भित्र्यायो अल्माको लेजर मेसिन

नर्भिक इन्टरनेशनल हस्पिटलले नेपालमै पहिलोपटक विश्वविख्यात अल्मा कम्पनीबाट उत्पादित डर्मा क्लियर मशिन (लेजर मेसिन) भित्र्याएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

प्रदेश १ का मुख्यमन्त्रीमा कोरोना संक्रमण

सोमबार पीसीआर परीक्षण गर्दा राईलाई कोरोना संक्रमण देखिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

भरतपुर अस्पतालले थाल्यो अनलाइन टिकट

पाँच चरणमा लिन सकिने अनलाइन टिकट निःशुल्क बनाइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

बीपी प्रतिष्ठान : ११ महिना रिक्त भएको रजिस्ट्रार पदमा डिला संग्रौलाका श्रीमान्

कांग्रेस नेतृ डिला संग्रौलाका श्रीमान् डा सूर्य संग्रौला बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिस्ट्रार पदमा नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

दुई दिनअघि मृत्यु भएका भारतीय युवकमा मंकीपक्स पुष्टि

हालै संयुक्त अरब इमिरेट्स (यूएई) बाट केरला आएका २२ वर्षीय युवकको शनिबार मृत्यु भएको हो। उनको मृत्युपछि परीक्षण गरिएको नमूनामा भाइरस भेटिएको केरलाका स्वास्थ्यमन्त्री वीणा जर्जले पुष्टि गरे।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

४१ जना कोरोना संक्रमित आईसीयूमा, पाँचको भेन्टिलेटरमा उपचार हुँदै

केही दिनयता कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारमात्रै ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

सोमबार थपिए ८९५ कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा २६४ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण १ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

सरकारले तोक्यो कोभिडको नि:शुल्क उपचार गर्ने १७ अस्पताल [सूचीसहित]

सरकारले कोभिड-१९ संक्रमितको निःशुल्क उपचारका लागि देशभरका १७ वटा अस्पताल तोकेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

रिक्त शिक्षक दरबन्दी विवरण सात दिनभित्र पठाउन निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले रिक्त शिक्षक दरबन्दी विवरण पठाउन निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

खाली पेट लसुन खानुका फाइदै फाइदा

लसुन वर्षौंदेखि हामी सबैको घरमा प्रयोग हुँदै आएको छ। लसुनले खानाको स्वाद बढाउनुका साथै स्वास्थ्यका लागि निकै फाइदा जनक हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९

जनार्दन शर्माले 'लथालिंग' पारे स्वास्थ्य बिमा कार्यक्रम, सच्याउने पहलमा बोर्ड

स्वास्थ्य बिमा बोर्डका अनुसार बजेटले साउन १ गतेदेखि नीजि अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रममा नसमेट्ने भएपछि अस्पतालले कार्यक्रमका सेवा बन्द गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

कोभिड अपडेट : ६२० जना संक्रमित थपिए, एकको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ६२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जना संक्रमितको मृत्‍यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

टेक्सस कलेजले पढाउँछ विद्यार्थीलाई किताबी ज्ञानसँगै जीवनोपयोगी शिक्षा

विद्यार्थीलाई किताबी कोर्षका अलावा सैद्धान्तिक र रोजगारमूलक शिक्षा दिँदै आएको टेक्ससमा अहिले कक्षा ११ देखि स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा मात्रै ५ हजार बढी विद्यार्थीले भविष्यको बाटो कोरिरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

कोरोना संक्रमण दर बढेपछि सीमा क्षेत्रमा कडाइ

शुक्रबार १९ जनामा संक्रमण देखिएकामा शनिबार एकैदिन ३२ जनामा संक्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

दाङमा आए १८ डायलाइसिस मेसिन

दाङका लागि १८ ‘डायलाइसिस मेसिन’ आएका छन्। स्वास्थ्य जनसंख्या मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका लागि १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन पठाएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

एसईईको ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले बोर्डको बैठकले भदौ ११ र १२ गते परीक्षा गर्ने निर्णय भएको जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

कहाँ हराउँछन् वर्षैपिच्छे ८ लाख विद्यार्थी?

आर्थिक सर्वेक्षणअनुसार ५० प्रतिशत बढी संख्याका बालबालिका सही उमेरमा पूर्वप्राथमिक शिक्षा लिएका छैनन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको एक अध्ययनले विद्यालय भर्ना उमेर समूहका ७६.२ प्रतिशत बालबालिका मात्र विद्यालयमा...
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

२४ घण्टामा थपिए ४३८ कोरोना संक्रमित, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ४३८ कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४३८ जनामा संक्रमण पुष्टि भएको हो भने दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९