सोमबार, चैत २, २०८२

शिक्षा/स्वास्थ्य


त्यसैले विश्वविद्यालयजस्तो छैन त्रिवि

राजनीतिक दलहरूको संगठित दोहन र आन्दोलनका नाममा विद्यार्थी संगठनहरूको निरन्तरको बार्गेनिङले त्रिविलाई खोक्रो बनाइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

धादिङमा हेमो डायलायसिस सेवा सुरु

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले धादिङ अस्पतालमा निर्माण गरिएको हेमो डायलायसिस सेवा सुरु गर्दै प्रदेश सरकारले यस सेवालाई निरन्तरता दिन सहयोग गर्ने बताए।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

मकवानपुर जिल्ला आयुर्वेद अस्पतालमा औषधिको अभाव

मकवानपुरको हेटौँडामा रहेको उक्त केन्द्रमा औषधि अभावका कारण उपचार गराउन आउनेको संख्यामा कमी आएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

बैतडीमा एक लाख बढीले लगाए कोरोना खोपको पूर्ण मात्रा

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकका अनुसार जिल्लाभरि ९७ हजार ६ सय १९ जनाले बुस्टर डोज लगाएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

कोभिड अपडेट : ६ सय ६० जनामा संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार चार हजार छ सय ८२ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

मकवानपुरमा डेंगुका बिरामी फेला

अहिले डेंगुका बिरामीको चितवनको भरतपुर, काठमाडौं र हेटौँडा अस्पतालमा उपचार भइरहेको उक्त महाशाखाका स्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

स्थानीय तहलाई शिक्षक नियुक्ति नगर्न निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७५३ वटै स्थानीय तहलाई शिक्षक नियुक्त नगर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

कोभिड अपडेट : ९१२ संक्रमित थपिए, एक जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ९१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

नर्भिक अस्पतालमा शनिबार युरोलोजीको निःशुल्क ओपीडी

नर्भिक अस्पतालले यही शनिबार युरोलोजीको निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको छ। अस्पतालले विशेष अभियानअन्तर्गत विशेषज्ञसहितको दुई युरोलोजी टोलीबाट ओपीडी सेवा सञ्चालन गर्ने भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

गोदावरीमा निःशुल्क रेबिजको भ्याक्सिन

कुनै पनि व्यक्तिलाई कुकुरले टोकेमा सो रोगबाट जोगाउन नगरपालिकाले उक्त खोपको व्यवस्था गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

काठमाडौं विश्वविद्यालयमा स्नातकोत्तर तहमा सञ्चार अध्ययन

विगत १६ वर्षदेखि सो विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्दै आएको विश्वविद्यालयको मानविकी सङ्कायअन्तर्गत भाषा तथा आमसञ्चार विभागले यसै शैक्षिकसत्रदेखि सञ्चार उद्यमशीलता, व्यवस्थापन र विशिष्टताका आयामहरू अध्यापनका लागि स्नातकोत्तरको भर्ना आह्वान...
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

कस्ता फलफूलको सेवनले तौल घटाउन मद्दत गर्छ?

तौल बढ्नाले मानिसमा मुटु रोग, मधुमेह र मेटाबोलिक डिसअर्डरको जोखिम बढ्छ। त्यसैले यसलाई नियन्त्रणमा राख्नु धेरै महत्त्वपूर्ण हुन्छ। गर्मी मौसमको फलफूलले तपाईलाई विशेष फाइदा पुर्याउन सक्छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

५९ जिल्ला पुग्यो डेंगु, ६०४ संक्रमित भेटिए

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले ५९ जिल्लामा डेंगु संक्रमित भेटिएको जानकारी दिएको छ। ती जिल्लामा ६०४ वटा डेंगुका केस भेटिएको महाशाखाले जानकारी दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

कोरोना उपचारका लागि टेकु पुगेका बिरामीलाई फिर्ता पठाउँदै अस्पताल

अस्पतालमा आएका बिरामीलाई फिर्ता नपठाइ उपचार गर्‍यो। देशभरका अस्तपालहरुले अक्सिजनको अभावका कारण बिरामीलाई अन्य अस्पतालमा रेफर गरिरहँदा टेकु अस्पतालले भने अस्पतालको प्रांगणमा राखेरै पनि उपचार गर्‍यो। नेपालमा कोरोनाको पहिलो र...
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

कोभिड अपडेट : ७६० संक्रमित थपिए, ४४ जना छन् आईसीयूमा

पछिल्लो २४ घण्टामा देशभर ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जना संक्रमितको मृत्‍यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

कान्तिमा क्यान्सर पीडित बालबालिकालाई डेढ लाखसम्मको निःशुल्क उपचार

बागमती प्रदेश सरकार र अस्पतालबीच सम्झौता भएअनुसार बागमतीका क्यान्सर पीडित बालबालिकाले डेढ लाख रुपैयाँसम्मको उपचार निःशुल्क पाउने भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

देशभरका ५० जिल्लाका बालबालिकालाई भदौ ५ देखि कोभिड खोप

सरकारले गत असार ९ गतेदेखि पहिलो चरणमा २७ जिल्लाका सो उमेर समूहका बालबालिकालाई लक्ष्य गरी खोप अभियान सञ्चालन गरेको थियो। दोस्रो चरणमा बाँकी ५० जिल्लाका बालबालिकालाई खोप दिइने स्वास्थ्य तथा...
नेपाल समय संवाददाता | बुधबार, साउन १८, २०७९

बुधबार थपिए ९१५ कोरोना संक्रमित

बुधबार थपिएकासँगै देशभर सक्रिय कोरोना संक्रमितको सख्या ५ हजार ४३३ पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १८, २०७९

कोरोना, मौसमी फ्लु र एडिनो भाइरस पहिचान गर्नै कठिन, उकालो लाग्दै बिरामीको ग्राफ

मौसममा आएको परिवर्तनसँगै सामान्य ज्वरो, रुघा, खोकीको लक्षण देखिएर अस्पताल आउने बिरामीको संख्या दिनहुँ बढ्दै छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १८, २०७९

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डायलासिस सेवा सञ्चालन गर्ने

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डायलासिस उपकरण (मेसिन) उपलब्ध गराएपछि उक्त सेवा सुरु हुन लागेको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन १८, २०७९