सोमबार, चैत २, २०८२

शिक्षा/स्वास्थ्य

२४ घण्टामा २६३ कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको बुलेटिनमा तीन हजार एक सय ६५ मा गरिएको परीक्षणमध्ये २६३ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो। सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार चार...
नेपाल समय संवाददाता | शनिबार, साउन २८, २०७९

शनिबार थपिए २६३ कोरोना संक्रमित

३,१६५ जनामा कोरोना परीक्षण गर्दा २६३ संक्रमित भेटिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २८, २०७९

निजी क्षेत्रलाई स्वास्थ्य बिमाको जिम्मा दिनुहुन्न : गगन थापा

निजी क्षेत्रलाई स्वास्थ्य बिमा गर्न दिइए त्यसको औचित्य समाप्त हुने थापाको जिकिर।
नेपाल समय संवाददाता | शनिबार, साउन २८, २०७९

कोरोना संक्रमणबाट २७ दिनमा ३२ जनाले गुमाए ज्यान

नेपालमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ। संक्रमण बढेसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २८, २०७९

भदौ ५ देखि ५० जिल्लामा बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्र खोप दिइनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

२७ दिनमा ३२ जना कोरोना संक्रमितको मृत्यु

पछिल्ला केही साता कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ। साउन १ देखि २७ गतेसम्म ३२ जना संक्रमितको मृत्यु भएको छ। आज शुक्रबारमात्रै २ जना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

तीन पटकसम्म विभागमै फिर्ता भयो औषधि मूल्य समायोजनको फाइल

विभागले औषधि मूल्य समायोजनका लागि स्वास्थ्य मन्त्रालय पठाएको प्रस्तावमा लेखिएका विषयबारे कानुनी आधार र औचित्य सम्बन्धमा स्पष्ट भएर आउन मन्त्रालयले पुनः फिर्ता पठायो फाइल।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

शुक्रबार थपिए ७८१ कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको मन्त्रालयको विवरण।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

बागमती प्रदेशले माग्यो स्वास्थ्यका १३८ चिकित्सकसहित ६०० जना कर्मचारी

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ६०० जना स्वास्थ्यकर्मीलाई रोजगारीका लागि आवेदन खुला गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

बागमतीमा थपिँदै ६२८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी

स्वीकृत दरबन्दीमा करारमार्फत जनशक्ति पूर्ति भएपछि प्रदेशको स्वास्थ्य सेवा थप प्रभावकारी हुनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

चितवनमा नवजात शिशुको दुर्लभ शल्यक्रिया

जन्मँदै नाइटो नबनी नाइटोको भागबाट आन्द्रा बाहिर निस्किएको शिशुको सफल शल्यक्रिया गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

बाँकेको राप्तीसोनारीमा स्थानीय पाठ्यक्रम लागू

पाठ्यक्रम निर्माण तथा लेखन समितिले तयार पारेको ‘हाम्रो राप्तीसोनारी’ नयाँ शैक्षिक सत्रदेखि लागू भएको गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

स्वास्थ्यका प्रमुख विशेषज्ञहरूलाई अतिरिक्त सचिव बनाउने सरकारको निर्णय

बाहौँ तहमा प्रमुख विशेषज्ञ रहेका डा दीपेन्द्ररमण सिंह, डा श्यामसुन्दर यादव, डा गुणराज लोहनी र डा संगीता मिश्र अब अतिरिक्त सचिव बनेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

बिहीबार थपिए ८१५ कोरोना संक्रमित, पाँच जनाको मृत्यु

४ हजार ५३४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

रुपन्देहीमा डेंगुको संक्रमण बढ्दै

जिल्लामा २०६७ देखि डेंगुको समस्या देखिएको हो। २०६७/६८ मा दुई सय ९० जनामा डेंगुको संक्रमण देखिएको थियो। आव २०७६/७७ मा यो संख्या बढेर दुई हजार नौ सय ३० पुगेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

५ बुँदे माग पूरा नभए अनशन बस्न बाध्य हुनेछु : डा गोविन्द केसी

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले आफूहरुका ५ बुँदे माग पूरा नभए अनशन बस्ने चेतावनी दिएका छन्। बुधबार विज्ञप्ति जारी गर्दै डा केसीले आफूहरूका माग तत्काल पूरा गर्न ध्यानाकर्षण...
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

आगामी दुई सातामा तीन गुणाले बढ्नसक्छ कोरोना, खोप नलगाएका उच्च जोखिममा

विश्व स्वास्थ्य संगठनका अनुसार हाल ओमिक्रोनका विभिन्‍न उपप्रजातिहरु भेटिएका छन्। अहिलेको कोरोना संक्रमण फैलनका लागि ओमिक्रोन र त्यसका उपप्रजातीहरु कारक बनेका छन्। संगठनका अनुसार हालसम्म ओमिक्रोनका ५ वटा उपप्रजातीहरु पुष्टि...
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

२४ घण्टामा ८६८ कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा ४१४ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

स्वास्थ्यका ५ उच्च पदस्थ कर्मचारीको जिम्मेवारी हेरफेर

मन्त्रालयमा लामो समयदेखि रिक्त रहेको समन्वय महाशाखामा डा. सञ्जयकुमार ठाकुरलाई ल्याइएको छ। ठाकुर यसअघि यसअघि राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक थिए।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

कोरोना बढेपछि भोजपुरको टेम्केमैयुङ पालिकाका विद्यालय बन्द

शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि पालिकाभित्रका विद्यालय बन्द गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९