सोमबार, चैत २, २०८२

शिक्षा/स्वास्थ्य


कोभिड अपडेट : ४८७ संक्रमित थपिए, एकजनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ४ सय ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

त्रिविका भीसीको कुर्सीमा जुत्ताको माला, नेविसंघद्वारा कार्यालय तोडफोड

उनीहरुले उपकुलपति डा. धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा तोडफोड गरेक छन्। साथै उनीहरुले उपकुलपति बाँस्कोटाको कुर्सीमा जुत्ताको मालासमेत लगाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

शिक्षक तथा कर्मचारीलाई काठमाडौंका मेयरको आग्रह- दलीय आबद्धता त्याग्‍नुस्

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरअन्तर्गतका सार्वजनिक तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

पढाइले प्रौढ महिलाहरूको आत्मविश्वास बढ्यो

अंक अक्षर लेख्न, पढ्न र चिन्न नसकेका कारण धेरै ठक्कर पाएकी म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटकी संगिता छिनालको अहिले आत्मविश्वास बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

शैक्षिक शुल्क विवाद : स्रोत खुल्ने कार्यविधि बनाउन नगरपालिका तयार

नगरपालिकाले नगर शिक्षा ऐन, २०७५ अन्तर्गत आर्थिक सहायतासम्बन्धी कार्यविधि बनाउनेछ। नगरपालिकाका शिक्षा शाखा प्रमुख (उपसचिव) धीरेन्द्रप्रसाद शर्माले प्रचलित कानुनबमोजिम सङ्घ र प्रदेश सरकारसँग सहकार्य गर्दै आवश्यक कार्यविधि निर्माण गर्ने जानकारी...
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

मंगलबार थपिए ६३४ कोरोना संक्रमित

मंगलबार थपिएकासँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ४,२२१ पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

नेपाअसको आयोजनामा अष्ट्रेलिया इमिग्रेसनसम्बन्धी सेमिनार

१७ वर्षदेखि अष्ट्रेलियाको सिड्नीमा सञ्चालित नेपाअस एण्ड कम्पनी इमिग्रेसन सर्भिसेस तथा स्टडी इन ग्लोबलले अष्ट्रेलियामा शिक्षा तथा स्थायी बसोबाससम्बन्धी सेमिनार आयोजना गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

क्याबिनेटको निर्णय राजपत्रमा प्रकाशित हुन ढिलाइ हुँदा अतिरिक्त सचिव बन्‍न पाएनन् डा. यादव

साउन २२ मा मन्त्रिपरिषद्मा प्रस्ताव पठाउँदा डा. श्यामसुन्दर यादव १२ औं तहमा प्रमुख विशेषज्ञको रुपमा थिए। १२ औं तहमा हुँदाहुँदै पनि उनको अतिरिक्त सचिव बन्‍ने चाहना पूरा हुन सकेन।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

एचआईभी संक्रमितलाई रोजगारी दिन सरकारलाई सुझाव

सोमबार एचआईभीको विषयमा भएको छलफलमा सभापति जयपुरी घर्तीले एचआईभी संक्रमितलाई रोजगारी दिलाउने विषयमा समिति संवेदनशील भएको भन्दै रोजगारीको व्यवस्थापनका लागि सरकारलाई सुझाव पठाउने बताइन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

सोमबार थपिए ६५८ कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ४५६ संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

जाजरकोटमा औषधि अभाव हुँदा बिरामी समस्यामा

दैनिक भारी मात्रामा बिरामी आउने उक्त अस्पतालमा जाँच गरेर औषधि किन्न आधा घण्टा टाढा जानुपर्ने बाध्यता छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

देशभर कोरोना संक्रमण दर १७ प्रतिशत, ५ जना संक्रमित भेन्टिलेटरमा

देशभर पछिल्लो २४ घण्टामा थप दुई सय ८६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। सो अवधिमा चार हजार चार सय २३ जनाको नमुना परीक्षण गरिएको थियो।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

अघिअघि सर्दै ६० जिल्लामा फैलियो डेंगु, महामारीको जोखिम

नेपालमा हरेक वर्ष डेंगु देखिने गरेको छ। दशैंतिहारको समयमा बढी देखिने डेंगु यसवर्ष अगाडि नै देखिनु चिन्ताको विषय भएको पुनको भनाइ छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

कोभिड अपडेट : २८६ जना थपिए, ४७९ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर २८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

तोकिएको समयसम्म अस्पतालमा नबसे स्वास्थ्यकर्मीलाई कारबाही

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले तोकिएको समयसम्म अस्पतालमा नबस्ने चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

दलीय दुश्‍चक्रमा फस्दैछ त्रिवि सेवा आयोग

जब परीक्षा नजिकिन्छ, तब आंशिक प्राध्यापक ताला लगाउन पुग्छन्। नभए आफू निकट विद्यार्थी संगठनमार्फत तालाबन्दी गर्छन्। परीक्षा सम्पन्‍न हुन दिइँदैन र आफूखुसी आशिंक प्राध्यापक छिराएर त्रिविमा पुनः पुरानै दुखान्त दोहोर्‍याइन्छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

५० जिल्लाका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा दिइँदै

पाँचदेखि १२ वर्षसम्मका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा दिन थालिएको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

५३ कोरोना संक्रमित आईसीयूमा, ४ जना भेन्टिलेटरमा

होम आइसोलेसनमा चार हजार चार सय १६, संस्थागत आइसोलेशनमा दुई सय नौ, सघन उपचार कक्ष (आईसीयू)मा ५३ र भेन्टिलेटरमा चार जनाको उपचार भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

शनिबार थपिए २९९ कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

स्वास्थ्य संस्था नियमन गर्न बन्दैछ ५ विभागसहितको ‘शक्तिशाली’ प्राधिकरण

२०७६ को नीति तथा कार्यक्रम बुँदा नम्बर ५७ मा स्वास्थ्य संस्था र स्वास्थ्य सेवाहरुको गुणस्तर मापन तथा प्रमाणीकरण गर्न ‘नेपाल स्वास्थ्य संस्था प्रत्यायन प्राधिकरण’ स्थापना गर्ने उल्लेख गरिएको भएपनि त्यसयता...
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९