सोमबार, चैत २, २०८२

शिक्षा/स्वास्थ्य


पाल्पा निस्दीका गर्भवतीलाई गाउँमै भिडियो एक्सरे सेवा

उनीहरुलाई भिडियो एक्सरे सेवा लिन एक दिन पुरै बिताउनुपर्थ्यो। अब भने यहाँका गर्भवतीलाई सो सेवाका लागि अन्यत्र जाने समस्या टरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १५, २०७९

आज १५ औं पुस्तकालय दिवस मनाइँदै

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको राष्ट्रिय पुस्तकालय दिवस मूल आयोजक समिति, २०७९ को आयोजनामा काठमाडौंस्थित रूसी सदन, कमलपोखरीमा मूल समारोहको आयोजना हुँदैछ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १५, २०७९

यसकारण बढे डेंगुका बिरामी, अस्पताल भरिँदै

पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि टोकेर डेंगु रोग लाग्दछ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

कक्षा १२ को नतिजा प्रकाशन तयारी

राष्ट्रिय परीक्षा बोर्डले गत जेठमा सञ्चालन गरेको कक्षा १२ परीक्षाको नतिजा प्रकाशनको तयारी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

परीक्षा बोर्डको बैठक स्थगित, कक्षा १२ को नतिजा आज नआउने

तीजको दिन नतिजा सार्वजनिक नगर्न सामाजिक सञ्जालबाट दबाब आएपछि बोर्डले बैठक सारेको छ। अनिश्चितकालको लागि बैठक सारिएको परीक्षा बोर्डका प्रवक्ता जङ्गबहादुर अर्यालले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोग बढाउन जोड

महिनावारी स्वास्थ्य र पुनः प्रयोग गर्न मिल्ने सजिलो प्याडको उत्पादनमा काम गरिरहेको एक्सपोज नेपालसँग महानगरले सहकार्य गर्ने उनको भनाइ थियो।
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

त्रिविमा अराजकता : विद्यार्थी संगठनको आवरणमा गुण्डागर्दी, गल्ती लुकाउन दाउ खोज्दै व्यवस्थापन

बास्कोटाले विद्यार्थी संगठनले गरेका 'अराजक हर्कत'को फेहरिस्त त सुनाए। तर, त्रिविको परीक्षामा अर्को कलेजको प्रश्‍नपत्र हुबहु भएको विषयमा छानबिन समितिले तयार पारेको प्रतिवेदनको विषयमा भने उनी केही बोलेनन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

नर्भिक अस्पतालले ल्यायो तीज अफर

नर्भिक इन्टरनेशनल हस्पिटलले हिन्दू नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा विशेष हेल्थ प्याकेजको अफर सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

नेविसंघको 'अराजकता' बढेपछि त्रिविले माग्यो सुरक्षा

सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संघठन नेविसंघका कारण असुरक्षा बढेको भन्दै त्रिभुवन विश्वविद्यालयले सुरक्षा माग गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

६ बुँदे माग राख्दै डा. केसीले भने- भदौ २७ देखि अनशन सुरु गर्छु

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले आफूसँग सरकारले गरेका सम्झौता पालना नगरे भदौ २७ गतेदेखि अनशन सुरु गर्ने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

देशभरका विद्यालयमा कर्मचारीको हड्ताल, एक हप्ता स्कुल नचल्ने

एक विज्ञपति जारी गर्दै पियन-लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

डेंगुका बिरामीले भरिए उपत्यकाका अस्पताल

उपत्यकामा डेंगुको संक्रमण पुष्टि भएको दुई महिनापछि अस्पताल भरिन थालेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्प्तालका बेडमा डेंगुका बिरामी भरिभराउ छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

नेविसंघको अराजकता : त्रिवि बैठकमा छिरेर कागजात जफत [भिडियोसहित]

'मिटिङ चल्दै थियो। एकाएक नेविसंघका विद्यार्थी अकस्मात् भित्र छिरेर माइन्युटलगायतका कागजपत्र थुत्न थाले,' उनले भने।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९

थपिए ३२४ कोरोना संक्रमित, एक जनाको मृत्यु

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९

सन्‌राइज बैंकद्वारा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी बोक्ने ट्रली र ह्वीलचिअर हस्तान्तरण

सन्‌राइज बैंकले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी बोक्ने ट्रली र ह्वील चिअर हस्तान्तरण गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु गर्ने क्रममा बैंकले बुधबार प्रतिष्ठानलाई ट्रली...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९

आठौं संस्करणको शैक्षिक मेला भदौ १२ र १३ गते हुने

नेपालमै उच्च शिक्षा लिन चाहने विद्यार्थीलाई लक्षित गरी भिजन मिडिया इनकर्पोरेशन र एजुकेशन डट कमको आयोजनामा आठौं संस्करणको शैक्षिक मेला हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९

गम्भीर रोगका बिरामीलाई औषधोपचार खर्च दिँदै महानगर

महानगरले मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार उपलब्ध गराउने।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

पश्चिम म्याग्दीको शिवाङमा सुविधायुक्त छात्रावास निर्माण

धौलागिरि गाउँपालिका–७ शिवाङस्थित हेम माध्यमिक विद्यालयमा छात्रावास निर्माण गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

४० हजार पियन र लेखापालको व्यथा कसले सुन्ने?

२०२८ सालको शिक्षा ऐनमा विद्यालयका कर्मचारीको सेवासुविधा निजामती कर्मचारीको सरह हुने व्यवस्था थियो। त्यसबेला उनीहरुलाई नेपाल सरकारले नै नियुक्ति दिन्थ्यो। तर, २०३६ सालमा आएर उक्त व्यवस्था उल्टाइयो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

त्यसैले 'नजिर' बन्दैछ जुम्लामा डाक्टर कुटिएको घटना

स्वास्थ्यकर्मी वा स्वास्थ्यसंस्थाका कर्मचारीमाथि कुटपिटको कसुर गरेमा तीन वर्षसम्म कैद वा तीन लाख रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने ऐनको दफा १५ को उपदफा (ख)मा उल्लेख छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९