शनिबार, फागुन ३०, २०८२

शिक्षा/स्वास्थ्य


सामूहिक राजीनामा दिएका कर्णालीका डाक्टर काममा फर्किए

जुम्लाका सबै राजनीतिक दलले प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने, बाल हिंसाविरूद्ध परेको उजुरी फिर्ता लिने र संयुक्त राजीनामा फिर्ता गर्ने सहमति भएपछि उनीहरू नियमित काममा फर्केको...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

धादिङमा डेंगुका बिरामीले भरिए अस्पताल

एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेंगुका बिरामी उपचार गर्न आउने गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

१० हजार नमूना परीक्षणमा ४४ जनामा सिकलसेल

बाँकेको कोहलपुर नगरपालिकाले सिकलसेलको नमूना परीक्षण सुरु गरेको छ। एक महिनादेखि कोहलपुर नगरपालिकाका १५ वटै वडामा सिकलसेलका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

पूर्ण साक्षरता घोषणा : ७७ मध्ये १६ जिल्ला अझै समेटिएनन्

मधेस प्रदेशका कुनै पनि जिल्ला पूर्ण साक्षर घोषणा भएका छैनन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

दुर्गमको नियति : बाटोमै मृत बच्चा जन्माइन् नर्मताले

विकले गर्भवती भएदेखि स्वास्थ्य परीक्षण नगराएको पाइएको बुढामगर बताउँछिन्। अहिले उनको उपचार ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

मुगु पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ नाराका साथ बुधबार एक कार्यक्रमबीच जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

नेपाल इन्जिनियरिङ कलेज हत्याउन लम्बोदरले यसरी गरे चलखेल

'सार्वजनिक कलेजलाई निजी बनाइयो भने त्यो एकदमै दुर्भाग्य हुनेछ। अहिले खातीजी र लम्बोदर सरबीच बाक्लिएको भेटघाटले उहाँको पक्षमा फैसला आउला कि भन्ने डर छ। तर, सम्मानित सर्वोच्च अदालतले कलेजको मर्मलाई...
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

कक्षा १२ को नतिजामा देशभरमै सर्वोत्कृष्ट परितोष, जो सधैँ अध्ययनमा तल्लीन रहन्थे

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको २०७८ सालको कक्षा १२ को बोर्ड परीक्षाको नतिजामा सेन्ट जेभियर कलेज, काठमाडौंका छात्र परितोष रिसालले सर्वोत्कृष्ट नतिजा ल्याएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

अन्तर्राष्ट्रिय साक्षरता दिवसमा प्रधानमन्त्रीको शुभकामना, भने- सबै निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व

साक्षर नेपाल अभियानलाई प्रभावकारी तवरले सञ्चालन गरी मुलुकका सबै जिल्लालाई जतिसक्दो चाँडो साक्षर घोषणा गर्न सबैको सहकार्य, सहयोग समन्वयात्मक प्रयास आवश्यक रहेको उनले उल्लेख गरे।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

शिक्षक सेवा आयोगको गणित परीक्षा: २९९ मागिएकोमा १५१ मात्र उत्तीर्ण

शिक्षक सेवा आयोगले सार्वजनिक गरेको माध्यमिक तहको गणित विषयको परीक्षाफलमा माग गरिएको भन्दा कम विद्यार्थी पास भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

डेंगुबाट भेरी अस्पतालमा उपचार गराइरहेका दुई जनाको मृत्यु

बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका–६ कैलाली निवासी १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधबार मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. बद्री चापागाईंले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

टिच फर नेपालकी संस्थापक अर्याल बनिन् काठमाडौ महानगरको शिक्षा सल्लाहकार

काठमाडौं महानगरपालिकाको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त भएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकद्वारा सामूहिक राजीनामा

अस्पतालमा काम गर्ने वातावरण नभएको, शान्ति सुरक्षाको प्रत्याभुति नभएको भन्दै प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीहरुले सामूहिक राजीनामाको घोषणा गर्दै उपकुलपतिलाई पत्र बुझाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

६ बुँदे सहमतिपछि कान्ति बाल अस्पतालको आन्दोलन फिर्ता

कान्ति बाल अस्पतालमा जारी आन्दोलन सहमतिपछि फिर्ता भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

चिकित्सक कुटिएको जुम्ला घटनामा पीडित को?

काठमाडौंमा डा. साहको उपचार भयो, उता जुम्लामा भने पिडक भनिएका अस्पतलाका कर्मचारी धनबहादुर शाहीको तर्फबाट भदौ १३ गते डा. करण साहीको विरुद्धमा उपेक्षित एवं भेदभावपूर्ण व्यवहार गरेको आरोपमा बाल हिंसासम्बन्धी...
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

डा मरासिनीको सरुवा रोक्न सफल भएनन् ट्रमाका निमित्त प्रमुख

११औँ तहका डा मरासिनीले मंगलबार ट्रमा सेन्टरमा सरुवा भएको पत्र बुझेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

मावि तहको नेपाली विषयको लिखित परीक्षा नतिजा सार्वजनिक

अन्तर्वार्ता २५ र असोज २६ असोजमा हुने आयोगको कार्यतालिका।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

महामारीको रूप लिँदै डेंगु, टेकु अस्पतालको संक्रमणदर ६० प्रतिशत

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विशेषगरी नेपालका १० जिल्लामा डेंगुको संक्रमण उच्च देखिएको छ। सबैभन्दा धेरै काठमाडौं उपत्यकामा डेंगु पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

कोभिडविरुद्धको खोपको प्रतिवेदन पठाउन पत्राचार

स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले सबै प्रदेश स्वास्थ्य निर्देशनालय र सम्बन्धित जिल्लाहरुलाई पत्राचार गर्दै प्रतिवेदन पठाउन अनुरोध गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

शिक्षा मन्त्रालयमा खुल्यो अन्तरिक्ष विज्ञान शाखा

खगोल एवं अन्तरिक्ष विज्ञानका विषयमा हुने गतिविधिलाई एकीकृत गर्ने लक्ष्य।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९