शनिबार, फागुन ३०, २०८२

शिक्षा/स्वास्थ्य


इस्लिङ्टन कलेजले वितरण गर्‍यो एएए छात्रवृत्ति

इस्लिङ्टन कलेजले एएए छात्रवृत्ति वितरण गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

यसकारण स्वायत्त छैनन् त्रिविका प्राध्यापक

हुन पनि त्रिविले प्राध्यापकले के गर्नुपर्छ भनेर स्पष्ट पारेको छैन। त्रिविको ऐनमै त यस्ता कुरा उल्लेख छैनन्। तर त्रिभुवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० को आरचणमा भने प्राध्यापकको काम–कर्तव्यबारे...
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

म्याग्दीका २१ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट

म्याग्दीका २१ विद्यालयले भौतिक तथा शैक्षिक सुधारका लागि पाँच करोड ५३ लाख बजेट प्राप्त गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

तालाबन्दीले समस्याको समाधान हुँदैन : शिक्षामन्त्री पौडेल

तालाबन्दीले विश्वविद्यालयको विकास नहुने भन्दै उनले भने, 'कृपया तालाबन्दी संस्कारको अन्त्य गरौँ।
नेपाल समय संवाददाता | शनिबार, असोज १, २०७९

कोरोना संक्रमण सयभन्दा तल झर्‍यो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार सात सय ४० जनामा गरिएको परीक्षणमध्ये ६३ जनामा सङ्क्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १, २०७९

बालबालिकाको उचाइ बढाउन के गर्ने?

राम्रो शरीरको उचाइ हुनु शरीरको स्वास्थ्य र फिटनेस दुवैको लागि पनि आवश्यक मानिन्छ तर, कम उचाइको समस्याले ठूलो संख्यामा मानिसहरू समस्यामा परेको देखिन्छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १, २०७९

अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रँदै

पाँच दिनदेखि कैलालीको धनगढीमा अनशनरत प्राध्यापक डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १, २०७९

१३ हजार ७ जनामा डेंगु संक्रमण, मृतकको संख्या १३ पुग्यो

डेङ्गुबाट सबैभन्दा बढी ललितपुरमा ४ हजार ९८, काठमाडौँमा ३ हजार ५२ र मकवानपुरमा १ हजार ४२२ जना सङ्क्रमित छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

डिजिटल हाजिरीप्रति प्राध्यापकको आपत्ति, फिर्ता नभए आन्दोलनको चेतावनी

‘रजिस्ट्रारमा हाजिर हुँदा संघसंगठनका अधिकांशले नपढाउने र पछि एकमुष्ठ हाजिर मिलाउने गर्थे। डिजिटल हाजिरी प्रणालीमा त्यो सम्भव हुँदैन। त्यसैले विरोध गरेका हुन्,’ त्रिवि कार्यकारीका एक सदस्यले भने। प्राध्यापकको विरोध र...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

डा केसीसँग वार्ताका लागि सरकारले गठन गर्‍यो टोली, अनशन तोड्न आग्रह

वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव र नेपाल चिकित्सक संघका प्रतिनिधि सदस्य रहने जानकारी कार्यालयले दिएको छ। वार्ता टोली गठनसँगै सरकारले डा केसीलाई अनसन तोड्न आग्रह...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

महामारीकै बेला किन हुन्छ सिटामोल अभाव?

नेपालमा वार्षिक झन्डै १० करोड सिटामोल ट्याब्लेट आवश्यक पर्ने अनुमान भए पनि सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेडले जम्मा २० देखि २५ प्रतिशत मात्रै उत्पादन गर्दै आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

डा केसीका मागप्रति गहन छलफल भइरहेको छ, हामी गम्भीर छौँ : राज्यमन्त्री केसी

‘उहाँ(डा.केसी)ले उठाएका विषयलाई समाधान गर्न अन्तर मन्त्रालय छलफल गरिरहेका छौं,’ राज्यमन्त्री केसीले भने।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

शिक्षामा बजेट अपुग : शिक्षा कर र वैकल्पिक स्रोतको खोजी

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले गरेको ‘शिक्षामा लगानी अपुग र दिगो विकास लक्ष्यको शैक्षिक लक्ष्य’ विषयक अध्ययनले विद्यालय तहको कार्यक्षेत्र स्थानीय तहको भए पनि कुल शिक्षा बजेटको ६४ प्रतिशतमात्रै...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई विद्यालय छनोट

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीस्तरीय निर्णयानुसार नुवाकोटका चार विद्यालयमा चारकोठे भवन र २५ विद्यालयमा सूचना तथा प्राविधि प्रयोगशाला स्थापनाका लागि छनोट भएको केन्द्रको अनुसन्धान तथा शैक्षिक गुणस्तर शाखाका निर्देशक गोविन्दराज पोख्रेलले...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

मोटोपनले कस्ता रोग निम्त्याउँछ?

कोरोनाको समयदेखि नै मानिसहरूले आफ्नो स्वास्थ्यप्रति सतर्कता बढाएका छन्। तर, पनि स्वास्थ्यमा ध्यान नदिँदा तौल बढ्नेजस्ता समस्या बढेको छ। मोटोपन धेरै रोगको कारण हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

राजर्षिजनक विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग

राजर्षिजनक विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३०, २०७९

महामारीको रूप लिँदै डेंगु, विज्ञ भन्छन् – नियन्त्रणका लागि सरकारी रणनीति फितलो

डेंगु संक्रमणले महामारीको रूप लिइसके पनि सरकार लामखुट्टे खोज र नष्ट गर अभियानमा मात्रै अल्झिएपछि नियन्त्रणमा ल्याउन अझ बढी पहल हुनुपर्ने स्वास्थ्यविज्ञहरूको सुझाव छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३०, २०७९

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छानिए साढे तीन हजार विद्यालय

राष्ट्रपति शौक्षिक सुधार कार्यक्रमअन्तर्गत भौतिक सुविधा विस्तारलगायतमा सहभागी हुने विद्यालयले स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेस गरेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३०, २०७९

अझै दुई साता डेंगुको उच्च जोखिम

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको बुधबारसम्मको तथ्यांकअनुसार देशका ७५ वटा जिल्लामा डेंगु फैलिएको छ। ७५ जिल्लामा १२ हजार २ सय १७ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३०, २०७९

डा केसी अस्पताल भर्ना

‘श्वासप्रश्वासमा समस्या देखिन थालेको छ। मांसपेशी र टाउको दुख्ने लगायतका समस्या उहाँमा देखिएका छन्,' डाक्टर कमरले भने।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९