शनिबार, फागुन ३०, २०८२

शिक्षा/स्वास्थ्य


नक्कली प्रमाणपत्र बनाएर राहत शिक्षकको जागिर, अख्तियारले हाल्यो मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिव माध्यमिक विद्यालय देवहरियामा कार्यरत प्राथमिक तह राहत शिक्षक गीता सोडारीविरुद्ध मुद्दा दायर गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

एन-प्याब्सनको प्रश्नपत्रमा छिमेकी देशसँग प्रधानमन्त्री निरीह बनेको आरोप, गल्ती भएको भन्दै क्षमायाचना

'छिमेकी देशहरूको थिचोमिचो सहेर निरीह भएर रहेका हाम्रो देशका प्रधानमन्त्रीलाई तपाईं के सुझाव दिनुहुन्छ?' ९ कक्षाका विद्यार्थीलाई एन प्याब्सनको प्रश्न थियो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

शुभश्री कलेजमा दसैं फेष्टिभल

नयाँ बानेश्वरस्थित शुभश्री कलेज अफ म्यानेजमेन्टले शुक्रबार दसैं उत्सव मनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

एड्स नियन्त्रण गर्न 'ट्रिपल ९५' को लक्ष्य, कस्ता छन् चुनौती?

९५ प्रतिशत एचआईभी संक्रमितले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुँच हुने र औषधि खानेहरूमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्युन बनाउने लक्ष्य सरकारको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

एचआईभी संक्रमितलाई भेदभाव नगर्न स्वास्थ्यमन्त्रीको अनुरोध

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले एचआइभी तथा यौन रोग सङ्क्रमितमाथि भेदभाव कायम रहेको भन्दै सबैको सहयोगले हटाउनुपर्ने कुरामा जोड दिइन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

बारामा ४४ जनामा डेंगु पुष्टि, परीक्षण कीटको अभाव

बारामा गत भदौ २८ गतेदेखि परीक्षण हुन थालेपछि अहिलेसम्म डेंगुका ४४ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेशप्रसाद यादवले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

काठमाडौं स्कुल अफ लमा अस्वभाविक शुल्क वृद्धि गरेको भन्दै अनेरास्वियूको विरोध

कानुन विषयको पठनपाठन हुने यस कलेजले पाँच वर्षे बीएएलएलबीको शुल्क ९ लाख ८० हजारबाट एकैपटक १२ लाख पुर्‍याएको विद्यार्थीले बताएका छन्। पछिल्लो पाँच वर्षमा नै कलेजको शुल्क दोब्बर भएको बताइएको...
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

आफ्नै खर्चमा काठमाडौं फर्कंदैछन् अनशनरत डा केसी

मंगलबार सरकारले हेलिकोप्टरमार्फत् काठमाडौं ल्याउनका लागि नेपाली सेनाको स्काई ट्रक पठाएको थियो। तर सरकारी खर्चमा आफू काठमाडौं नजाने भन्दै उनी मानेका थिएनन्। त्यसपछि सेनाको स्काइ ट्रक रित्तै फर्किएको थियो।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

डेंगु महामारी घोषणा गर्ने तयारी

सरकारले डेंगु महामारीको घोषणा गर्ने तयारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

यी १३ जिल्लामा कोरोनाको शून्य संक्रमण

ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, स्याङ्जा, अर्घाखाची, हुम्ला, डोल्पा, कालीकोट पश्चिम रुकुम र दार्चुला सङ्क्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ५, २०७९

डा केसी पक्ष र सरकारबीचको वार्ता आज पनि निष्कर्षविहीन

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवारमा भएको वार्तामा दुवै पक्षको सहमति हुन सक्ने सम्भावना भएका बुँदाबारे छलफल भएपनि निष्कर्ष भने ननिस्किएको डा केसीको तर्फबाट वार्ता टोली सदस्य प्रितम सुवेदीले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

रित्तै फर्कियो डा केसीलाई लिन गएको स्काई ट्रक

डा केसी धनगढीको सेती प्रादेशिक अस्पतालमा ९ दिनदेखि अनसनरत छन्। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई लिन गृह मन्त्रालयले स्काइ ट्रक पठाएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

कोभिडबाट पार नपाउँदै देशलाई डेंगुले घेर्‍यो : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड महामारीबाट पार नपाउँदै देशलाई डेंगुले घेरेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

अनशनरत डा. केसीलाई स्काई ट्रकमार्फत काठमाडौं ल्याइँदै

चिकित्सकले डा.केसीको पेटमा कडा खाले अल्सर भई रक्तश्रावको शंका भएको, मांशपेसी सुक्दै गएको आदि समस्या देखिएपछि विशिष्टीकृत अस्पतालमा सार्न सुझाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

बाग्लुङमा डेंगु परीक्षणका लागि किट अभाव

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गत भदौमा मात्रै २९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। पर्याप्तरूपमा डेंगु परीक्षणका लागि किटको अभावले गर्दा धेरै शङ्कास्पद बिरामीको परीक्षणमा भने समस्या भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

महामारी बन्यो डेंगु, १९ दिनमा २० जनाको मृत्यु

यद्यपि धेरै व्यक्ति परीक्षणको पहुँचमा नरहेको र सरकारले पनि परीक्षणका लागि प्रोत्साहन नगरेका कारण सरकारी तथ्यांकमा देखिएको धेरै नै बढी संक्रमित समुदायमा रहेको आकलन गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ३, २०७९

पाइलैपिच्छे आलोचना गरेर शिक्षा क्षेत्र सुध्रिँदैन : शिक्षामन्त्री पौडेल

प्राध्यापक, शिक्षक, कर्मचारी, नागरिक समाज सबैले सामूहिक प्रत्यन गरे शिक्षामा सुधार ल्याउन सकिने शिक्षामन्त्री पौडेलको दाबी।
नेपाल समय संवाददाता | सोमबार, असोज ३, २०७९

जटिल बन्दै डा. केसीको स्वास्थ्य, सात दिनमा तीन किलो तौल घट्यो

चिकित्सा शिक्षा सुधारको माग २०औं पटक अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएको छ। स्वास्थ्य र चिकित्सा क्षेत्र सुधारसँग सम्बन्धित सातबुँदे माग राख्दै केसी सात दिनदेखि धनगढीमा अनसनरत छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ३, २०७९

राष्ट्रपति शैक्षिक सुधारका लागि खोटाङका ५३ विद्यालय छनोट

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयअनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका तीन हजार चार सय ७५ सामुदायिक विद्यालय छनोट हुँदा खोटाङका ५३ वटा विद्यालय परेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

डा केसी पक्ष र सरकारबीचको वार्ता निष्कर्षविहीन

धनगढीमा ७ दिनयता अनशनरत डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९