मंगलबार, वैशाख २९, २०८३

४२ हजार नाघे डेंगु संक्रमित

पछिल्लो समय ७६१ डेंगु संक्रमित थपिएको मन्त्रालयको तथ्यांक।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

National life

काठमाडौं– नेपालमा थप ७६१ जनामा डेंगु पुष्टि भएको छ। देशभर डेंगु रोगीको संख्या ४२ हजार ५०४ पुगेको स्वास्थ्य मन्त्रालयले बताएको हो।

मन्त्रालयका अनुसार डेंगुबाट थप २ जनाको मृत्यु भएको छ। हालसम्म  ५१ जनाले ज्यान गुमाइसकेका छन्। गत साउनदेखि सुरु भएको डेंगु प्रकोप ७७ वटै जिल्लामा फैलिइसकेको छ।

प्रकाशित: Oct 20, 2022| 16:05 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्