शनिबार, फागुन ३०, २०८२

शिक्षा/स्वास्थ्य


नेपालमा ११ हजार नाघे डेंगु संक्रमित

मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ११ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

बैतडीमा डेंगु र स्क्राब टाइफसको जोखिम

जिल्ला अस्पतालमा मात्रै साउनयता एक सय ४० जनामा स्क्राब टाइफस र १३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको अस्पतालका हेल्थ असिन्टेन्ट हेमन्त खडायतले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

नेपालमा डेंगु संक्रमितको संख्या ९ हजार ८ सयभन्दा बढी

सबैभन्दा धेरै बागमती प्रदेशमा ७ हजार ४४० जनामा डेंगु संक्रमण भएको छ। यस्तै, लुम्बिनीमा १ हजार ३५६, प्रदेश १ मा ३२०, सुदूरपश्चिममा २७१, गण्डकीमा २०२, मधेश प्रदेशमा १८० र कर्णाली...
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

बर्दिबासमा डेंगुको जोखिम उच्च

बर्दिबास नगर क्षेत्रमा वडा नं १, २, ३ र ८ का उपचार लिन अस्पताल पुगेका बिरामीमा डेंगु पुष्टि भएको हो। अस्पतालको जाँचबाट डेंगु पुष्टि भएमध्ये तीन जनाको अवस्था गम्भीर पाइएपछि...
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

पाँच वर्षमुनिका बच्चामा कान पाक्ने समस्या किन हुन्छ?

बालबालिकामा विभिन्न समस्या देखिन सक्छन्। साना बालबालिका ठूला बालबालिकाका तुलनामा बढी बिरामी हुन्छन्। पाँच वर्षमुनिका बालबालिकामा कान पाक्ने समस्या बढी हुने हुँदा समयमै उपचार गर्नुपर्ने चिकित्सक बताउँछन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

२०‍औँ अनशन सुरु गर्दा भक्कानिए डा केसी

उक्त माग वाचन गरेर अनशन सुरु गर्नुअघि उनी भक्कानिएका थिए। उनले कुनै पनि कुरा बोल्न भने सकेनन्। डा केसीको गला अवरुद्ध भएपछि त्यहाँ उपस्थितहरूले डा केसीका लागि पानी खोजी गरेका...
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

डा केसीले सुरु गरे २०औँ अनसन, यस्ता छन् माग [पूर्णपाठ]

अनसन थाल्नुअघि उनले सात बुँदे माग पढेर सुनाएका थिए।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

स्वास्थ्य मन्त्रालयले भन्‍यो- कार्यालय समयमा पूरा बाहुला भएको पोसाक लगाउनु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि कर्मचारीलाई कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

चितवनमा ९ जनामा भेटियो जापानिज इन्सेफ्लाइटिस, सतर्कता अपनाउन अनुरोध

हालसम्म ९ जनामा जापानिज इन्सिेफ्लाइटिसको संक्रमण पुष्टि भइसकेको छ। २२ शङ्कास्पद बिरामीको नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

द ब्रिटिस कलेजका ४१५ जना विद्यार्थी दीक्षित

द ब्रिटिस कलेजको ‘दीक्षान्त सामारोह २०२२’ सम्पन्न भएको छ । कलेजका अनुसार यस वर्ष ४१५ जना विद्यार्थी दीक्षित भएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

दुई वर्ष पुग्नै लाग्दा पनि तयार भएनन् आधारभूत अस्पताल

बजेट अभाव, जग्गा व्यवस्थापन, डीपीआर निर्माणमा ढिलाइ, कार्यपालिकाको निर्णय, टेन्डर प्रक्रिया पूरा नहुँदा अस्पताल निर्माणमा ढिलाइ भएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

तालाबन्दीका कारण त्रिविका कर्मचारीले पाएनन् असारदेखिको तलब

त्रिभुवन विश्वविद्यालयका कर्मचारी तथा शिक्षकहरुले तालाबन्दीका कारण गत असारदेखि पारिश्रमिक (तलब) नपाएको त्रिविले बताएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

डेंगुबाट जोगिन पूरा बाउला भएको लुगा लगाउनू : स्वास्थ्य मन्त्रालय

हालसम्म ७५ जिल्लाका ८ हजार २३७ जनालाई डेंगु संक्रमण भइसकेको मन्त्रालयको तथ्यांक।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

अनसन बस्न धनगढी पुगे गोविन्द केसी

डा.गोविन्द केसी अनसन बस्न धनगढी पुगेका छन्। आज साँझदेखि अनसन बस्नका लागि उनी काठमाडौंबाट धनगढी प्रस्थान गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

डायलायसिसको पालो नपाउँदा मृत्यु कुर्दै बिरामी

रोल्पा त्रिवेणी गाउँपालिका–२ निवासी २४ वर्षीय टोपेन्द्र बुढामगरले पनि तुलसीपुरमा आएर डायलायसिस गर्नका लागि नाम दर्ता गराए। विसं २०७८ असारमा नाम दर्ता गराए पनि अहिलेसम्म उनले पालो पाउन सकेका छैनन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

घातक बन्दै डेंगु, बागमतीमा एकै दिन दुई जनाको मृत्यु

बागमती प्रदेशमा डेंगु संक्रमणबाट एकै दिन दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलका १३ वर्षीय बालक र ललितपुरको ग्वार्को निवासी ३६ वर्षीय पुरुष रहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

डेंगु नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने

डेंगुको सङ्क्रमण बढदै गएपछि मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै स्थानीय तह परिचालन गरेर डेंगु नियन्त्रण गर्न अभियान चलाउने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

परीक्षा तालिका आउँदादेखि नतिजा पाउँदासम्म विद्यार्थीलाई सास्ती

परीक्षाको तालिका सार्वजनिक भएपछि नै त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले सास्ती झेल्न थाल्छन्। बीचमा तालिका हेरफेर हुन सक्ने, परीक्षा केन्द्र बदलिन सक्ने जस्ता कुराले विद्यार्थीमा अलमल सिर्जना गर्छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

१० वर्षमा ५३ हजारभन्दा बढीले सिध्याए आफूले आफैंलाई

नेपालमा अहिलेसम्म आत्महत्याका प्रयास गणना गर्ने कुनै प्रविधि वा प्रणाली छैन। तर आत्महत्याको दर दिनानुदिन बढ्दो क्रममा रहेको तथ्यांक हेर्दा पनि यसको रोकथामका लागि अझ सुदृढ कदमहरु चाल्न आवश्यक छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

२४ घण्टामा १६३ जनामा कोभिड संक्रमण

देशभर आज एक सय ६३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज तीन हजार सात सय ४६ जनामा गरिएको परीक्षणमध्ये सो सङ्ख्यामा सङ्क्रमण पुष्टि...
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९