मंगलबार, वैशाख २९, २०८३

कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाइने

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सस्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरी भिटामिन 'ए' कार्यक्रमबारे जानकारी गराएको छ।
 |  मंगलबार, असोज २५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २५, २०७९

National life

काठमाडौं- आगामी कात्तिक २ र ३ गते ५ वर्षमुनिका बालबालिकालाई भिटामिन 'ए' क्याप्सुल र जुकाको औषधि खुवाइने भएको छ। 

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सस्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरी भिटामिन 'ए' कार्यक्रमबारे जानकारी गराएको छ। 

कार्यक्रम सञ्चालनका लागि सहयोग तथा प्रचार प्रसारका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सवन्वय गर्न महाशाखाले अनुरोध गरेको छ। साथै प्रदेश स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला तथा ७५३ पालिकालाई समेत जानकारी गराइएको छ।

प्रकाशित: Oct 11, 2022| 10:42 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्