सोमबार, चैत २, २०८२

शिक्षा/स्वास्थ्य


'त्रिविको मुख्य समस्या दलीयकरण र भागबन्डा संस्कृति हो'

त्रिविले प्राध्यापकहरुको नियुक्ति त गर्छ तर, उनीहरुले के गर्ने भनेर कुनै मार्गदर्शन गरेको छैन। जसरी कर्मचारी नियुक्ति लोकसेवा आयोगले गर्छ, त्यसरी नै विश्वविद्यालयमा प्राध्यापकहरु नियुक्ति गरिएको अवस्था छ। उहाँहरुले सेवा...
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

२४ घण्टामा कोरोनाले २ जनाको मृत्यु, देशभर सक्रिय संक्रमितको संख्या २ हजार ६४२

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट २ जनाको मृत्यु भएको छ। यही अवधिमा २०० कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

गुणस्तरीय स्वास्थ्य सरकारको प्राथमिकतामा : प्रधानमन्त्री देउवा

संविधानले स्वास्थ्य र शिक्षा क्षेत्रलाई मौलिक अधिकारका रूपमा ग्यारेन्टी गरेकाले सरकारले पनि सोहीअनुसार प्राथमिकता दिँदै आएको प्रधानमन्त्री देउवाको धारणा।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

निर्देशकलाई छिर्न नदिने कर्मचारीको चेतावनी, प्रशासन भन्छ- औचित्यहीन विरोध

आन्दोलनरत पक्षले वार्ता समिति बनाएर पनि वार्ताका लागि नआएको कान्ति बाल अस्पतालका निर्देशक युवनिधि डा बसौला बताउँछन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

किन नाजुक भयो कक्षा १२ को नतिजा?

कोरोना महामारीको असर, ग्रेडिङप्रतिको गलत बुझाइ र सिर्जनात्मकताको अभावका कारण नतिजा खस्किएको उनको भनाइ छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

कक्षा १२ मा ५२ प्रतिशत फेल!

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। नतिजाअनुसार ४८ प्रतिशत विद्यार्थी सफल भएका छन् भने ५२ प्रतिशत विद्यार्थीको एनजी आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

सार्वजनिक भयो कक्षा १२ को नतिजा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार साँझ बसेको बोर्ड बैठकले रिजल्ट प्रकाशन गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

स्वास्थ्य बिमाको समस्या समाधान गर्ने प्रतिवेदन केही दिनमै ल्याउछौँ : स्वास्थ्य राज्यमन्त्री

शुक्रबार बसेको स्वास्थ्य बिमा सुदृढीकरण निर्देशक समितिको दोस्रो बैठकपछि राज्यमन्त्री केसीले यस्तो जानकारी दिएका हुन्। समितिमा केसीको संयोजक छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

कक्षा १२ को नतिजा सार्वजनिक बोलाइयो बोर्ड बैठक

गत १५–२५ जेठसम्म लिइएको बोर्ड परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी भएका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

तालाबन्दीले विश्वविद्यालयको समस्या समाधान हुँदैन : प्रधानमन्त्री देउवा

राजनीतिक आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर विश्वविद्यालयका समस्या समाधान गर्न प्रधानमन्त्री देउवाको आग्रह।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

मकवानपुमा डेंगु नियन्त्रणका लागि घरदैलो अभियान

उपमहानगरपालिकाका विभिन्न वडामा डेङ्गु सङ्क्रमण बढ्दै गए पछि घरदैलो अभियान थाल्ने तयारी छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

त्रिविले रोक्यो भारतका ४ विश्वविद्यालयका उपाधिको समकक्षता

समकक्षता प्रदान गर्न रोक लगाइएका विश्वविद्यालयमा सिंघानिया विश्वविद्यालय राजस्थान, मेबार विश्वविद्यालय राजस्थान, साइनाथ विश्वविद्यालय झारखण्ड र लभ्ली प्रोफेसनल विश्वविद्यालय पञ्जाब छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

परीक्षा सकिएको एक वर्षपछि त्रिविले निकाल्यो नतिजा

परीक्षा भएको करिब एक वर्षपछि मात्र नतिजा आएको हो। त्रिविकै नियमअनुसार सामान्यत परीक्षा सकिएको ३ महिनामा नतिजा निकाल्नुपर्ने हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

विद्यालयका कर्मचारीको मागमा शिक्षा मन्त्रालय सकारात्मक, शुक्रबार अर्थसँग छलफल

यद्यपि, बजेट उपलब्ध गराउने विषयमा अर्थ मन्त्रालयसमेत जोडिने भएकोले उक्त मन्त्रालयसहित छलफल गरेर पुनः सहमति गर्नुपर्ने माग परिषदका कर्मचारीको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

जाडो मौसममा कोरोनाको जोखिम बढ्न सक्छ : विश्व स्वास्थ्य संगठन

यसका साथै कोभिडका सङ्क्रमितको मृत्यु दर तथा उनीहरु अस्पताल भर्ना हुने दरमा पनि बढोत्तरी हुन सक्ने पनि विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

नर्भिक अस्पतालमा छालाको उपचारका लागि अल्मा लेजर हाइड्रफेशियल प्रविधि

छालाको चाउरीपना, पिम्पल, दाग, छालामा हुने क्षति र छाला सम्बन्धी अन्य धेरै अवस्थाहरूको उत्कृष्ट उपचारका लागि नर्भिक अस्पताल, थापाथली, काठमाडौंमा मल्ल ग्रुप अफ कम्पनीजले नेपालमा पहिलो पटक डर्मा क्लियर नामक...
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

काठमाडौं उपत्यकासहित १० जिल्लामा डेंगुको उच्च संक्रमण

यस वर्ष नेपालमा डेंगु संक्रमण प्रकोपकै रूपमा फैलिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

जाडोमा कोरोनाबाट हुने मृत्यु र अस्पताल भर्नादर बढ्न सक्छ: डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जाडो मौसम आएसँगै कोभिड–१९ का सङ्क्रमितको मृत्यु तथा अस्पताल भर्ना दर थप बढ्न सक्ने जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

१४ वर्षपछि वीरमा यसरी सुरु भयो ओपन हार्ट सर्जरी

हामीले १४ वर्ष अगाडि पनि ओपन हर्ट सर्जरी गर्ने भनेर बिरामी भर्ना गरेका थियौं। वीर अस्पताल जनरल अस्पताल हो, यो कुनै स्पेसलाइज्ड अस्पताल होइन।यहाँबाट सबै किसिमको सेवाहरु दिनुपर्छ। हर्ट सर्जरी...
नेपाल समय संवाददाता | बुधबार, भदौ १५, २०७९

कान्ति बाल अस्पताल विकास समितिका कर्मचारीहरू आन्दोलित

चौबिस बुँदे माग राख्दै माग पुरा गर्न अस्पताल नेतृत्वलाई एक साताको समयावधि दिएर आन्दोलनमा उत्रिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १५, २०७९