सोमबार, चैत २, २०८२

शिक्षा/स्वास्थ्य


प्रदीप गिरी भेन्टिलेटरमै, स्वास्थ्य अवस्था स्थिर

नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरीको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ। गिरिका स्वकीय सचिव कृष्ण खनालले गिरी राति १० बजेसम्म भेन्टिलेटरमै रहेको र स्वास्थ्य अवस्था स्थिर भएको जानकारी...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

२४ घण्टामा थपिए ६२३ कोरोना संक्रमित

सोही समयमा ४८७ जना संक्रमणमुक्त भएका छन् भने हाल ५ हजार २४ जना सक्रिय संक्रमित छन्। शुक्रबार ४९ जना कोरोना संक्रमित आइसियूमा र ६ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

गत वर्ष साढे २६ हजार बढीले लिए परोपकार अस्पतालबाट प्रसूति सेवा

विश्वकै नमुना प्रसूति केन्द्रको रूपमा स्थापित अस्पतालमा आर्थिक वर्ष २०७८/७९ मा ३३ हजार ८५५ बिरामी भर्ना भएको तथ्यांक।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

त्रिविमा फेरि लगाइयो ताला

परीक्षामा लापर्वाही गर्नेलाई कारबाही माग गर्दै नेविसंघका विद्यार्थीले पुनः लगाए त्रिभुवन विश्वविद्यालयमा ताला।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

बिहीबार थपिए ५४२ कोरोना संक्रमित

२ हजार ८२ जनाको कोरोना परीक्षण गर्दा ४२१ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

चिकित्सकविहीन मुगुमा प्रतिष्ठानले पठायो विशेषज्ञ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मङ्गल रावलका अनुसार डा. जीतेन्द्र कँडेलले छोडेपश्चात् प्रतिष्ठानले पठाएका विशेषज्ञ डा. सिद्धार्थ खातीले दुई वर्ष सेवा दिएका थिए।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

चिकित्सा शिक्षा पढाउने शिक्षकको योग्यतासम्बन्धी मापदण्डका लागि कार्यविधी जारी

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको उच्च शिक्षा अध्यापनका लागि शिक्षकको न्युनतम योग्यतासम्बन्धी मापदण्ड जारी गरेको छ। आयोगले गुणस्तरीय चिकित्सा शिक्षा कायम गर्न उच्च शिक्षा तहका शिक्षकको (फ्याकल्टी) न्यूनतम योग्यतासम्बन्धी मापदण्ड,...
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९

स्वास्थ्य बिमा कार्यक्रम दिगो बनाउन छिट्टै ठोस खाका बनाउँछौं : स्वास्थ्य राज्यमन्त्री

स्वास्थ्य बिमा समस्या समाधान कार्यदलको पहिलो बैठक बुधबार बसेको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीको अध्यक्षतामा बसेको बैठकमा केसीले स्वास्थ्य बिमा कार्यक्रम सफल बनाउन रणनीतिक योजना प्रस्तुत गरे।
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९

बुधबार थपिए ८५२ जना संक्रमित

पछिल्लो २४ घण्टामा देशभर ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९

शिक्षण अस्पतालमा 'सुरेश वाग्ले क्यान्सर सेन्टर'को सेवा सुरु हुँदै

क्यान्सरबाट पीडित बिरामीलाई विशिष्टीकृत सेवा प्रदान गर्ने उद्देश्यले ५५ करोडको लागतमा सेन्टर निर्माण गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९

कञ्चनपुरमा ज्वरोका बिरामी बढे

दैनिक स्वास्थ्यचौकीमा ज्वरोको समस्या लिएर आउने बिरामीको सङ्ख्या ३० देखि ३५ जनासम्म रहने गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९

बैतडीका बालबालिकालाई विद्यालयमै 'फाइजर भ्याक्सिन'

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा ती उमेर समूह लक्षित खोप अभियान सञ्चालन गर्न निर्देशन गरेसँगै यहाँ खोप अभियान सञ्चालनको तयारी गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९

कपिलवस्तुमा फैलियो डेंगु

वाणगंगा नगरपालिकामा ४६ जना संक्रमित भेटिएको नगरपालिकाले पुष्टि गरेको छ। कृष्णनगर नगरपालिकामा २ जना र विजयनगर गाउँपालिकामा १ जना संकमित भएको भनिएपनि पुष्टि भएको छैन।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

कोभिड अपडेट : ८४८ संक्रमित थपिए, ६८ जना आईसीयूमा

पछिल्लो २४ घण्टामा देशभर ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

स्वास्थ्यकर्मीलाई तलब खुवाउन पन्छिँदै केन्द्र र स्थानीय सरकार

केन्द्र भन्छ- स्वास्थ्यकर्मीलाई तलब खुवाउने जिम्मा पालिकाहरुको हो, पालिका भन्छन् - हामीसँग पैसा छैन, तलब खुवाउन सकिँदैन
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

सोमबार थपिए ८८८ कोरोना संक्रमित

५,७३७ जनाको कोरोना परीक्षणमा ८८८ मा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

स्वास्थ्य बिमाबारे क्याबिनेटमा छलफल भइरहेको छ, चाँडै टुंगो लाग्छ : मन्त्री खापुङ

स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य बिमा कार्यक्रमका विषयमा पछिल्लो विवाद चाँडै समाधान हुने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्वास्थ्य बिमा सम्बन्धी कार्यक्रममा मन्त्री खापुङले यस्तो बताएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

स्वास्थ्य अनुसन्धान परिषदद्वारा प्राविधिक कर्मचारी माग

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्राविधिक जनशक्ति माग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

योगमाया आयुर्वेद विश्वविद्यालयका लागि ४८ रोपनी जग्गा प्राप्त

खाँदबारी–९ ढुङ्गे बिसौनाका स्थानीयवासी मानबहादुर तामाङले १९ दशमलव ९२ रोपनी, तिलकबहादु तामाङले चार दशमलव ४८ रोपनी, ग्यामबहादुर सुब्बाले चार रोपनी, धनमाया श्रेष्ठले दुई दशमलव ०२ रोपनी, केशरबहादुर श्रेष्ठले एक दशमलव...
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

कोभिड अपडेट : ४५५ जना संक्रमित थपिए, दुईको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ४५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९