मंगलबार, वैशाख २९, २०८३

त्रिविले रोक्यो भारतका ४ विश्वविद्यालयका उपाधिको समकक्षता

समकक्षता प्रदान गर्न रोक लगाइएका विश्वविद्यालयमा सिंघानिया विश्वविद्यालय राजस्थान, मेबार विश्वविद्यालय राजस्थान, साइनाथ विश्वविद्यालय झारखण्ड र लभ्ली प्रोफेसनल विश्वविद्यालय पञ्जाब छन्।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

National life

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले भारतका ४ विश्वविद्यालयका उपाधिको समकक्षता दिन बन्द गरेको छ। त्रिवि पाठ्यक्रम विकास केन्द्रले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो। 

समकक्षता प्रदान गर्न रोक लगाइएका विश्वविद्यालयमा सिंघानिया विश्वविद्यालय राजस्थान, मेबार विश्वविद्यालय राजस्थान, साइनाथ विश्वविद्यालय झारखण्ड र लभ्ली प्रोफेसनल विश्वविद्यालय पञ्जाब छन्।  

त्रिविले समकक्षता प्रदान गर्न रोक लगाएपनि कारण भने खुलाएको छैन।  

प्रकाशित: Sep 01, 2022| 21:28 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्