मंगलबार, वैशाख २९, २०८३

परीक्षा सकिएको एक वर्षपछि त्रिविले निकाल्यो नतिजा

परीक्षा भएको करिब एक वर्षपछि मात्र नतिजा आएको हो। त्रिविकै नियमअनुसार सामान्यत परीक्षा सकिएको ३ महिनामा नतिजा निकाल्नुपर्ने हो।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

National life

काठमाडौं- करिब एक वर्षपछि त्रिभुवन विश्वविद्यालयले तीन वर्षे बीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ। पनिकाले वार्षिक प्रणाली अनुरुपको तीन वर्षे बीबीएस प्रथम वर्षको परीक्षा २०७८ साउनमा सञ्चालन गरेको थियो।

परीक्षा भएको करिब एक वर्षपछि मात्र नतिजा आएको हो। त्रिविकै नियमअनुसार सामान्यत परीक्षा सकिएको ३ महिनामा नतिजा निकाल्नुपर्ने हो।

परीक्षाफल पनिकाको वेबसाईट अथवा ३३६२४ मा एसएमएस गरेर हेर्न सकिनेछ।

प्रकाशित: Sep 01, 2022| 19:39 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्