सोमबार, चैत २, २०८२

स्वास्थ्य अनुसन्धान परिषदद्वारा प्राविधिक कर्मचारी माग

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्राविधिक जनशक्ति माग गरेको छ।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्राविधिक जनशक्ति माग गरेको छ। 

National life

आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार विभिन्न अनुसन्धान परियोजनाका लागि परिषद्ले जनशक्ति माग गरेको हो।

योग्यता पुगेका इच्छुकलाई सात दिनभित्र आवेदन दिन भनिएको छ। दरखास्त शुल्क एक हजार रुपैयाँ रहेको छ।


प्रकाशित: Aug 15, 2022| 12:25 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्