सोमबार, चैत २, २०८२

बुधबार थपिए ८५२ जना संक्रमित

पछिल्लो २४ घण्टामा देशभर ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३८३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। 

सोही समयमा ३२ जना संक्रमणमुक्त भएका छन्। हाल ५ हजार ४६२ जना सक्रिय संक्रमित छन्। आज काठमाडौं उपत्यकामा ३७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ललितपुरमा ५५ जना, भक्तपुरमा ६३ र काठमाडौंमा २६१ जना छन्।


प्रकाशित: Aug 17, 2022| 16:55 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्