मंगलबार, वैशाख २९, २०८३

बिहीबार थपिए ५४२ कोरोना संक्रमित

२ हजार ८२ जनाको कोरोना परीक्षण गर्दा ४२१ जनामा संक्रमण पुष्टि भएको हो।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

National life

काठमाडौैं– स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको विवरण सार्वजनिक गरेको छ।

मन्त्रालयका अनुसार २ हजार ८२ जनाको पीसीआर परीक्षणमा २२४ र २ हजार ८४८ को एन्टिजेन परीक्षणमा ३१८ जना गरी ४२१ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा ४२१ जना कोरोना संक्रमणमुक्त भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा कसैको पनि मृत्यु भएको छैन। हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २६५ रहेको मन्त्रालयले बताएको छ।

प्रकाशित: Aug 18, 2022| 16:22 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्