मंगलबार, चैत ३, २०८२

शिक्षा/स्वास्थ्य


कोरोना संक्रमण बढेसँगै विरगन्जमा एक हजार क्षमताको होल्डिङ सेन्टर बनाइँदै

पर्साको वीरगन्‍जमा करिब एक हजार जना अटाउने होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। पूर्वाधारको सबै काम सम्पन्‍न भइसकेको छ भने एक सय श्ययामा अक्सिजन जडानको काम मात्र बाँकी...
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

एसिड आक्रमणमा परेकाको उपचार निःशुल्क

स्वास्थ्य मन्त्रालयले एसिड आक्रमणमा परेकाले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्ने जनाएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

सरकारी विद्यालयमा उपचार शय्या

विद्यालयले ४ लाख लगानी गरेर पढाइका बेला बिरामी हुने विद्यार्थीलाई उपचार गर्न चार वटा शय्या सञ्चालनमा ल्याएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

राम्रा कलेज रोज्दै जीपीए ४ ल्याउने विद्यार्थी

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा जिपिए ४ ल्याउने विद्यार्थीहरुले कक्षा ११ मा भर्नाका लागि उत्कृष्ट शिक्षाको वातावण, पर्याप्त खेल मैदान, सुविधा सम्पन्‍न पूर्वाधार, सुविधा सम्पन्‍न विज्ञान प्रयोगशाला भएका...
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

शुक्रबार थपिए ५७७ कोरोना संक्रमित

४ हजार २८२ को नमुना परीक्षण गरिएकामा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि मागियो प्रस्ताव

केन्द्रले शुक्रबार सूचना जारी गरी साउन २९ भित्र विद्यालयहरुलाई प्रस्ताव पेस गर्न आह्वान गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

दमौलीमा डेंगुका ७ जना बिरामी भेटिए

अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेंगुका बिरामी भेटिएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

एसईई नतिजामा चित्त नबुझे निवेदन दिन पाइने

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे विद्यार्थीले पुनर्योगका लागि साउन २७ भित्र निवेदन दिन पाउने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

कोरोना परीक्षणको १४ प्रतिशतमा संक्रमण पुष्टि

पछिल्लो समय कोरोना सङ्क्रमण दर तीव्र रूपमा बढेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार परीक्षण गरिएको नमूनाको १४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

पूर्वराष्ट्रपति यादव भन्छन्- नागरिक शिक्षित नभएसम्म राष्ट्र समृद्ध नबन्ने

पूर्वराष्ट्रपति डा रामवरण यादवले देशका नागरिक शिक्षित नभएसम्म राष्ट्र समृद्ध नबन्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

कर्णालीको शिक्षालाई गिज्याउने एसईई नतिजा, सुदूरपश्चिम किन सधैं दूर?

सुगम प्रदेशमा एसईई नतिजा : यसले जतिजति नेपालको सुदूर भाग गयो, त्यति नै शिक्षा क्षेत्रको अवस्था खस्कँदो रहेको देखाउँछ। सहरी वा सुगम भेग छुने प्रदेशमा भने अन्यको तुलानामा राम्रै नतिजा...
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

बिहीबार थपिए ७१० कोरोना संक्रमित

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको मन्त्रालयको तथ्यांक।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

कोरोना महामारी नियन्त्रणको प्रयास निरन्तर : प्रधानमन्त्री देउवा

देउवाले सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढंगले उपलब्ध गराउन सरकार कटिबद्ध रहेको प्रधानमन्त्री देउवाको दाबी।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

बाँकेमा बढ्दै कोरोना संक्रमण

सीमा क्षेत्र जमुनाह र भेरी अस्पतालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

बढ्यो आँखा पाक्ने सरुवा रोग

प्रदूषित हावा र मौसमका कारण आँखा पाक्ने रोग बढेको चिकित्सकको भनाइ छ। अहिले आँखा पाक्ने रोग लिएर उपचारका लागि आँखा अस्पताल तिलगङ्गादेखि विभिन्न सरकारी तथा निजी अस्पताल र प्राइभेट क्लिनिकहरुमा...
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

स्वास्थ्य मन्त्रालयले भन्‍यो- कोरोनाको ओमिक्रोन 'बीएफाइभ' भेरियन्टको संक्रमण बढ्यो, सचेत रहनुस्

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको बेला नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ। ओमिक्रोनको 'बीएफाइभ' जातिको भेरियन्ट देखिएसँगै नेपालमा संक्रमण दिनानुदिन बढिरहेको छ। बीएफाइभ सङ्क्रमण उच्चदरमा फैलिने भएकाले...
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

७ दिनमा ३३४३ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

पछिल्लो केही साता यता कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको छ। देशभर पछिल्लो सात दिनमा तीन हजार ३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार...
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

कोभिड अपडेट : थप ५६४ जनामा संक्रमण, एकको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ५६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४५४ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

एसईई नतिजा : ३.६ देखि ४ जीपीए ल्याउने परीक्षार्थी ९ हजार ६३३ जना

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

एसईईको नतिजा सार्वजनिक

माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ। नतिजा सार्वजनिक हुनुअघि राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयमा बोर्डको बैठक बसेको थियो।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९