बिहीबार, वैशाख ३१, २०८३

शुक्रबार थपिए ७८१ कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको मन्त्रालयको विवरण।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

National life

काठमाडौं– स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा देशभर थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको विवरण सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार ४ हजार ७१२ मा गरिएको नमुना परीक्षणमा ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै, पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५११ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। नेपालमा हाल ५ हजार ७७५ जना सक्रिय संक्रमित छन्। 

प्रकाशित: Aug 12, 2022| 16:27 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्