शनिबार, असार २१, २०८२

शनिबार थपिए २६३ कोरोना संक्रमित

३,१६५ जनामा कोरोना परीक्षण गर्दा २६३ संक्रमित भेटिएका हुन्।
 |  शनिबार, साउन २८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

vianetvianet

काठमाडौं– स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको विवरण सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार ३,१६५ जनामा कोरोना परीक्षण गर्दा २६३ जना संक्रमित भेटिएका हुन्।

१,३९९ पीसीआर परीक्षणमा १६२ र १,७६६ एन्टिजेन परीक्षणमा १०१ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घन्टामा ५०१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले बताएको छ। कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २ जनाको मृत्यु भएको छ।

प्रकाशित: Aug 13, 2022| 16:25 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्