बिहीबार, वैशाख ३१, २०८३

काठमाडौंमा १४ खोप केन्द्रबाट बालबालिकालाई बुस्टर डोज दिइँदै

काठमाडौं महानगरपालिका वडा नम्बर २९ का १४ स्थानबाट १२ देखि १८ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइने भएको छ।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

National life

काठमाडौं- काठमाडौं महानगरपालिका वडा नम्बर २९ का १४ स्थानबाट १२ देखि १८ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइने भएको छ। 

वडा नम्बर २९ मा आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोपको बुस्टर डोज लगाउन  खोप केन्द्र तोकिएको हो। बुस्टर डोज साउन ३० गतेसम्म लगाइने महानगरले जनाएको छ।

प्रकाशित: Aug 08, 2022| 10:52 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्