बिहीबार, वैशाख ३१, २०८३

चिकित्सक लाइसेन्स परीक्षाको लागि आवेदन खुला

नेपाल मेडिकल काउन्सिलले मंगलबार सूचना जारी गर्दै असोज ६ देखि ८ गतेसम्म हुने परीक्षाका हुने जनाएको छ।
 |  मंगलबार, साउन २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९

National life

काठमाडौं- ६३औं चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स परीक्षा)को लागि आवेदन खुलेको छ। नेपाल मेडिकल काउन्सिलले मंगलबार सूचना जारी गर्दै असोज ६ देखि ८ गतेसम्म हुने परीक्षाका हुने जनाएको छ। 

चिकित्सक लाइसेन्स परीक्षाका लागि आजबाट अनलाइन आवेदन खुल्ला गरिएकामा भदौ २२ गतेसम्म आवेदन बुझाउन काउन्सिलले आग्रह गरेको छ। काउन्सिलका अनुसार विलम्ब शुल्क तिरेर भदौ २३ र २४ पनि आवेदन फारम भर्न सकिने जनाएको छ।


प्रकाशित: Aug 09, 2022| 10:30 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्