सोमबार, चैत २, २०८२

नर्सिङ काउन्सिलको सेवा अनिश्चितकालका लागि बन्द

काउन्सिलले एक सूचना जारी गर्दै अस्थायी प्रमाणपत्र वितरण लगायतका काम अनिश्चितकालका लागि स्थगित गरेको हो।
 |  मंगलबार, साउन २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९

National life

काठमाडौं- नेपाल नर्सिङ काउन्सिलले साउन २२ गतेदेखि काउन्सिलबाट दिइने केही सेवाहरू उपलब्ध गराउन नसकिने जनाएको छ।  काउन्सिलले एक सूचना जारी गर्दै अस्थायी प्रमाणपत्र वितरण लगायतका काम अनिश्चितकालका लागि स्थगित गरेको हो।

काउन्सिलले सेवा स्थगित गर्नुको कारण भने खुलाएको छैन। सूचना अनुसार काउन्सिलले विशेष कारणले अस्थायी प्रमाण(पत्र वितरण, नाम दर्ता परीक्षामा उत्तीर्ण भएकाहरुलाई जारी गर्ने प्रमाणपत्रहरू नवीकरण, प्रतिलिपि भेरिफिकेशन सम्बन्धी सेवाहरू साउन २२ देखि उपलब्ध गराउन नसकिने जनाएको हो।



प्रकाशित: Aug 09, 2022| 10:19 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्