सोमबार, चैत २, २०८२

बुधबार थपिए ९१५ कोरोना संक्रमित

बुधबार थपिएकासँगै देशभर सक्रिय कोरोना संक्रमितको सख्या ५ हजार ४३३ पुगेको छ।
 |  बुधबार, साउन १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन १८, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको विवरण सार्वजनिक गरेको छ। ६ हजार २ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५९० तथा एन्टीजेन विधिबाट ३२५ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा थप ३०१ जना संक्रमणमुक्त भएका छन्। बुधबार थपिएकासँगै देशभर सक्रिय कोरोना संक्रमितको सख्या ५ हजार ४३३ पुगेको छ। पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैले ज्यान नगुमाएको मन्त्रालयले बताएको छ।

प्रकाशित: Aug 03, 2022| 16:53 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्