बिहीबार, वैशाख ३१, २०८३

आगामी महिना कोरोना 'पिक'मा पुग्‍न सक्ने

विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख राजेश साम्भाजिराव पाण्डवले आगामी महिना कोभिडको संक्रमण उच्च हुन सक्ने बताएका छन्।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

National life

काठमाडौं– विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख राजेश साम्भाजिराव पाण्डवले आगामी महिना कोभिडको संक्रमण उच्च हुन सक्ने बताएका छन्।

कोभिड–१९ महामारी तथा जनस्वास्थ्यका विषयसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले नेपालमा कोरोना संक्रमण बढ्दै गएकाले आगामी महिना पिकमा पुग्न सक्ने चेतावनी दिएका हुन्। 

पाण्डवले ओमिक्रोनको उपप्रजाति बिए५ नेपालमा पनि पुष्टि भएकाले अहिलेको संक्रमण बढ्नुमा बिए५ कारण हुन सक्ने बताए। योप्रजाति बढी संक्रामक भएकाले सबैलाई खोप लगाउन उनले आग्रह गरे।

प्रकाशित: Jul 24, 2022| 11:07 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्