मंगलबार, चैत ३, २०८२

शुक्रबार ४५६ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर ४५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ४५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

एन्टिजेन र पीसीआर विधिबाट ३ हजार ८३८ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

मन्त्रालयका अनुसार २ हजार १६८ जनाको पीसीआर परीक्षण गर्दा ३८४ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, १ हजार ६७० जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ। 


प्रकाशित: Jul 22, 2022| 17:27 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्