बिहीबार, वैशाख ३१, २०८३

१२ प्रतिशत पुग्यो कोरोना संक्रमणदर

पछिल्लो २४ घण्टामा देशभर ४३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५ सय ६९ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

National life

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ४३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५ सय ६९ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। 

मन्त्रालयका अनुसार संक्रमणदर १२.१ प्रतिशत पुगेको छ। नेपालमा ओमिक्रोन भेरियन्टको उपप्रजाति ‘बीएफ प्वाइन्ट वान’ भेटिएको छ। धुलिखेल अस्पतालको ल्याबमा जिन सिक्वेसिङ गर्दा बीएफ प्वाइन्ट वान भेरियन्ट दुई जनामा भेटिएको हो। यो भेरियन्ट सबैभन्दा छिटो सर्ने विज्ञहरूले बताएका छन्। 

प्रकाशित: Jul 21, 2022| 16:59 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्