बिहीबार, वैशाख ३१, २०८३

स्वास्थ्य सेवाका ६६ कर्मचारीको स्तरवृद्धि बदर [सूचीसहित]

स्वास्थ्य सेवा विभागले ६६ कर्मचारीको स्तरवृद्धि बदर गरेको छ।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

National life

काठमाडौं– स्वास्थ्य सेवा विभागले ६६ कर्मचारीको स्तरवृद्धि बदर गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असार २८ को सचिवस्तरको राय तथा विभागको सोही दिनको निर्णयअनुसार स्तरवृद्धि बदर गरिएको विभागले जनाएको छ।

विभागको गत पुस २८ को निर्णयअनुसार पाँचौ तहबाट छैटौं तहमा स्तरवृद्धि गरी पदनाम दिइएकोमा उनीहरूको स्तरवृद्धि बदर गरिएको हो।

प्रकाशित: Jul 13, 2022| 11:58 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्