मंगलबार, चैत ३, २०८२

मंगलबार थपिए १७७ कोरोना संक्रमित

३ हजार १२६ जनाको कोरोना परीक्षणमा १७७ जनामा संक्रमण पुष्टि भएको हो।
 |  मंगलबार, असार २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं–पछिल्लो २४ घन्टामा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ३ हजार १२६ जनाको कोरोना परीक्षणमा १७७ जनामा संक्रमण पुष्टि भएको हो।

१ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ जना र १ हजार ३२२१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

मंगलबार थपिएकासहित कोरोनाका सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ । पछिल्लो २४ घन्टामा ४१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको  छ।

प्रकाशित: Jul 12, 2022| 15:27 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्