मंगलबार, चैत ३, २०८२

कोभिडका ६२ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, असार १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १५, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६२० जनाको परीक्षण  गर्दा उक्त संख्यामा संक्रमित भेटिएका हुन्।

१ हजार ८ पीसीआर परीक्षणमा ५१ जना र ६१२ जनाको एन्टिजेन परीक्षणमा ११ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ। योसँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६१ पुगेको छ। पछिल्लो २४ घण्टामा १९ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित: Jun 29, 2022| 16:48 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्