बुधबार, चैत ४, २०८२

शिक्षा/स्वास्थ्य


वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादव नर्भिकमा

वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादवले थापाथलीस्थित नर्भिक अस्पतालमा आफ्नो विशेषज्ञ सेवा सुरु गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३, २०७९

मेडिसिटीले मनायो अन्तराष्ट्रिय नर्स दिवस

नर्सिङ क्षेत्रमा लगानी र स्वास्थ्य क्षेत्रको विकासका लागि हक अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालले एक औेपचारिक कार्यक्रम गरी बिहिबार अन्तराष्ट्रिय नर्स दिवस मनाएको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १, २०७९

स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेशको अफिनद्वारा स्वागत

निजी स्वास्थ्य संस्था सञ्चालकहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल (अफिन)ले सरकारले आइतबार जारी गरेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६’ मा पहिलो संसोधनसहितको अध्यादेशलाई...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

इशान बाल अस्पतालले सुरु गर्‍यो आफ्नै भवनबाट सेवा

टोखा नगरपालिका ५ बसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालले यही वैशाख २४ देखि आफ्नै नयाँ भवनबाट सेवा दिन थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

कोभिड अपडेट : थप २१ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

निजी र सरकारी विद्यालयमा पनि सातामा दुई दिन बिदा, शुक्रबार आधा छुट्टी नहुने

निजी र सार्वजनिक विद्यालयमा सातामा दुई दिन बिदा दिने निर्णय शिक्षा मन्त्रालयले गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

'चीनको शून्य कोभिड रणनीति दिगो भएन'

कोरोना महामारी परास्त गर्न चीनको शून्य कोभिड रणनीति दिगो नभएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

अमेरिकामा एक करोड तीस लाखभन्दा बढी बालबालिकाहरू कोरोना संक्रमित

सोमबार अबेर प्रकाशित प्रतिवेदन अनुसार मे ५ सम्म सातामा ६२,००० भन्दा बढी बालबालिका संक्रमित भएको पाइएको छ जुन दुई हप्ता अघिको तुलनामा करिब ६९ प्रतिशतले बढी हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

भारतमा तीन करोड बच्चाले लगाए कोरोनाको खोप

कोरोना भाइरस विरुद्धको खोप लगाउनु उपयुक्त हुने विज्ञ तथा सरोकारवालाहरूको सुझाव र निष्कर्षका आधारमा भारतमा सरकारले बालबालिकालाई पनि खोप लगाइदिने निर्णय गरेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

कोभिड अपडेट : १३ जनामा संक्रमण, १८५ जना सक्रिय संक्रमित

देशभरका प्रयोगशालामा तीन हजार ६३४ जनाको नमुना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

नबिल बैंक कर्मचारीका सन्ततिलाई छात्रवृत्ति

नबिल बैंकका पूर्वअध्यक्ष स्व. शम्भुप्रसाद पौड्यालको सम्झनामा कर्मचारीका सन्ततिका लागि छात्रवृत्ति कार्यक्रम सुरु भएको छ। ‘श्री शम्भुप्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ सुरु गरिएको बैंकले सोमबार जानकारी दिएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

कोभिड अपडेट- ८ जनामा संक्रमण पुष्टि

तीन हजार दुई‍ जनामा गरिएको परीक्षणमा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

रगत परीक्षण गर्ने दुई मेसिन वीर अस्पताललाई हस्तान्तरण

अस्ट्रेलियाबाट अमेजिन प्यारेन्स संस्था उपलब्ध गराएको ती मेसिन गरिब र असहायहरुले उपचार गरिरहेको वीर अस्पताललाई उपलब्ध गराइएको संस्थाका प्रमुख संरक्षक कोइरालाले बताए।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

स्वास्थ्यकर्मीमाथि कुटपिट गरे ३ वर्ष कैद र ३ लाखसम्म जरिवाना

अध्यादेशमा, स्वास्थ्य संस्थामा तोडफोड गर्ने, नोक्सानी पुर्‍याउने र स्वास्थ्यकर्मी (स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी)लाई कुटपिट गरे तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

कोभिड अपडेट- १७ जनामा संक्रमण पुष्टि

चार हजार १० जनामा गरिएको नमूना परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

निर्वाचनको दिन कोरोनाविरुद्धको नियमित खोप कार्यक्रम बन्द रहने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

कोभिड अपडेट- १४ जनामा संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार ७१६ जनामा कोरोना परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९

२४ घण्टामा १५ कोरोना संक्रमित थपिए

कोरोना भाइरसको सङ्क्रमण आज १५ जनामा पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा तीन हजार ४५३ जनामा परीक्षण गर्दा १५ मा जनामा सङ्क्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २३, २०७९

जेठबाट स्वास्थ्य संस्थामा पनि दुई दिन बिदाको तयारी

मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारको निर्णयानुसार मन्त्रालयले पनि अस्पतालमा दुई दिन बिदा दिने जानकारी गराए।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २३, २०७९

थप १५ जनामा कोरोना संक्रमण पुष्टि

तीन हजार चार सय ५३ जनामा गरिएको नमुना परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २३, २०७९